Home Login

पोर्चुगल — मार्च ९ तारिखदेखि पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन भएको नेपाली चलचित्र ‘लाज शरणम्’ मंगलबार अन्तिम सो प्रदर्शन गरी सम्पन्न भएको छ। नेपालमा फेब्रुअरी २६ मा रिलिज भएको चलचित्र त्यसको एक दिनपछि मध्यपूर्वका चार देशमा प्रदर्शनमा आएको थियो । विगत लामो समयदेखि नेपाली चलचित्र क्षेत्रलाई माया गर्दै आइरहेको नेल्स इन्टरटेन्मेन्टले चलचित्र ‘लाज शरणम्’ प्रदर्शनमा ल्याएको […]

माल्टा — फागुन २३ बाट प्रदर्शनमा आएको चलचित्र होस्टेल’ को तेस्रो शृंखला ‘होस्टेल–३’ युरोपको माल्टास्थित इडेन सिनेमासमा मार्च १५ तारीख प्रदर्शन हुने भएको छ। होस्टेलमा बसोबास गर्ने केही पात्रको नोकझोंक, संवेदना र रोमान्सका क्षणमा आधारित कथावस्तुमा निर्माण भएको चलचित्र युरोपको माल्टामा मगवर्ट प्रोडक्सनले प्रदर्शनमा ल्याउन लागेको यस चलचित्र शनिबार राति १०:४५ बजेबाट प्रदर्शन हुने मग्वार्ट प्रोडक्सनका […]

काठमाडौं —  अभिनेता समिर भट्टको मुख्य भूमिका रहेको ‘बलिदान’ फूलपातीमा रिलिज हुने निर्माण सन्तोष सेनले घोषणा गरेका छन्। शुक्रबार सामाजिक सञ्जालमा चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गर्दै उनले रिलिज डेट घोषणा गरेका हुन्। ‘हाल बलिदानुको सम्पूर्ण प्रोडक्सन कार्य सम्पन्न भइसकेको छ, र हामी पोस्ट प्रोडक्सन प्रक्रियामा प्रवेश गरेका छौं। चलचित्रलाई अझ उत्कृष्ट बनाउन दक्षिण भारतीय फिल्म […]

अशिम लोप्चन तामाङ । माल्टा — सान्वी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको नेपाली फिल्म ‘रंगी’ फेब्रुअरी २२ तारिख माल्टाको ईडेन सिनेमाजमा प्रदर्शन हुने भएको छ। मगवर्ट प्रोडक्सनको आयोजनामा प्रदर्शन गर्न लागिएको यो चलचित्रले बुबा र छोरीबीचको सम्बन्ध र सङघर्षलाई कथामा प्रस्तुत गर्न खोजिएको छ। यो चलचित्र सुरेश न्यौपानेको निर्देशनमा बनेको हो भने, सौरभ लामाले छायांकनले गरेका […]

क्रोएसिया — युरोपेली मुलुक क्रोएसियामा चलचित्र ‘एक्टरः टेक वान’ फेब्रुअरी २३ तारिख प्रदर्शन हुने भएको छ। उक्त चलचित्रलाई युरोपमा ‘क्या दामी’ इभेन्टले प्रदर्शनमा ल्याउन लागेको हो । क्या दामी इभेन्टले प्रदर्शनमा ल्याउन लागेको चलचित्रलाई सपोर्ट भने एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सले गरेको छ। यस्तै उक्त चलचित्रलाई क्रोएसियामा नेपाली थकाली […]

पोर्चुगल —  जनवरी १२ देखि १५ तारिख सम्म पोर्चुगलको राजधानी लिस्बनमा  प्रदर्शन भएको चलचित्र कार्साङ अब फारो र ताभिरामा पनि प्रदर्शन हुने तयारी रहेको छ। नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफलता मिलिरहेको अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको यस चलचित्रमा निर्देशक यम शेर्पाले गरेका छन्। यस चलचित्रमा अभिनेता दयाहाङ राई लगायत जितु नेपाल, सिर्जना निङलेखु, […]

युरोप — राजन भुसालको निर्देशनमा तयार भएको चलचित्र ‘एक्टरः टेक वान’ युरोपमा समेत प्रदर्शन हुने भएको छ।उक्त चलचित्रलाई युरोपमा ‘क्या दामी’ इभेन्टले प्रदर्शनमा ल्याउन लागेको हो । क्या दामी इभेन्टले प्रदर्शनमा ल्याउन लागेको चलचित्रलाई सपोर्ट भने एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सले गरेको छ। चलचित्र युरोपको कुन कुन देशमा प्रदर्शन […]

पोर्चुगल — नेपालमा पौष २६ गते बाट प्रदर्शन भएको  चलचित्र कार्साङ पोर्चुगलको राजधानी लिस्बनमा पनि आइतवार देखि प्रदर्शन भएको छ। नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफलता मिलिरहेको अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको यस चलचित्रमा निर्देशक यम शेर्पाले गरेका छन्। यस चलचित्रमा अभिनेता दयाहाङ राई लगायत जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि […]

चलचित्र उनको स्विटर युरोपमा बिक्री भएको छ। नयाँ वर्ष २०८२ को उपलक्ष्यमा यूरोपमा प्रदर्शन हुने गरी चलचित्र उनको स्वीटर युरोपमा बिक्री भएको हो। नेपालमा नयाँ वर्ष २०८२ को वैशाख २६ गते प्रदर्शन हुने चलचित्र उनको स्वीटर नेपाल र युरोपमा एकै साथ प्रदर्शन हुनेगरी बिक्री भएको हो। मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टले यस चलचित्रको आधिकारिक […]

पोर्चुगल —  नेपाली चलचित्र क्षेत्रमा एकपछि अर्को सफलता मिलिरहेको अभिनेता दयाहाङ राईको मुख्य भूमिका रहेको चलचित्र कार्साङ पोर्चुगलको राजधानी लिस्बनमा पनि प्रदर्शन हुने भएको छ। नेपलमा पौष २६ शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रमा अभिनेता दयाहाङ राई लगायत जितु नेपाल, सिर्जना निङलेखु, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, सुरवीर पण्डितको अभिनय रहेको छ। विगत लामो समयदेखि नेपाली […]