काठमाडौं — डेब्यू निर्देशक नविन चौहानको ‘ऊनको स्वीटर’ले दुई दिनमा सुखद् कमाइ गरेको छ । ‘अञ्जिला’ पछि चौहान निर्देशित यो चलचित्रले उत्साहजनक व्यापार गरेको वक्सअफिस रिपोर्टले देखाएको छ । चलचित्र विकास बोर्डको वक्स अफिस रिपोर्ट अनुसार चलचित्रको दुई दिनको कमाइ १ करोड ३७ लाख ६९ हजार ग्रस छ । देशव्यापी प्रदर्शनमा आएको यो चलचित्रले पहिलो […]


