Home Login

जर्मनी — पछिल्लो समय नेपाली चलचित्रहरूको अन्तर्राष्ट्रिय प्रदर्शनले तीव्रता पाइरहेको छ । यसै क्रममा, गत अगस्तमा नेपालमा रिलिज भएको चलचित्र ‘मोहर’ को युरोपेली मुलुक जर्मनीमा विशेष प्रदर्शन हुने पक्का भएको छ । प्राप्त जानकारीअनुसार, चलचित्र आउँदो नोभेम्बर ८ तारिख, शनिबारका दिन जर्मनीको न्यू म्याक्सिम सिने हलमा प्रदर्शन गरिनेछ । प्रवासमा रहेका नेपाली दर्शकहरूलाई लक्षित गर्दै […]

बर्लिन, जर्मनी —  जर्मनीको नयाँ सरकारले विशेष परिस्थितिमा तीन वर्षमै नागरिकता दिन सकिने द्रुत मार्ग (फास्ट-ट्र्याक) योजना खारेज गरेको छ । चान्सलर फ्रेडरिक मेर्ज नेतृत्वको नयाँ केन्द्र-दक्षिणपन्थी र सामाजिक प्रजातान्त्रिक (CDU/SPD) गठबन्धन सरकारले बुधबार संसदबाट यो विवादास्पद निर्णय पारित गरेको हो । योसँगै अब जर्मनीको नागरिकता पाउनका लागि सामान्यतया न्यूनतम पाँच वर्षको बसोबास अनिवार्य भएको […]

जर्मनी (बर्लिन) — जर्मनीले करिब ११ महिनादेखि आफ्नो स्थल सीमामा लागू गरेको नियन्त्रणमा ८० मिलियन युरो (करिब ११ अर्ब नेपाली रुपैयाँ) भन्दा बढी खर्च भएको खुलासा भएको छ । बुधबार सार्वजनिक गरिएको तथ्याङ्कले यो महँगो योजनाको प्रभावकारिता र यसले निम्त्याएको विवादलाई एकसाथ सतहमा ल्याएको छ । जर्मनीको यो कदमको लक्जेम्बर्गले कडा विरोध गर्दै यसलाई शेङ्गेन […]

जर्मनी — क्रिस्चियन डेमोक्रेटिक युनियन (CDU/SPD) को नेतृत्वमा रहेको नयाँ जर्मन गठबन्धन सरकारले आगामी दुई वर्षमा सहायक सुरक्षा भएका शरणार्थीहरूलाई आफ्ना आफन्तहरूलाई जर्मनी ल्याउन प्रतिबन्ध लगाउने योजना बनाएको छ। ड्यूश वेलेको एक रिपोर्ट अनुसार, यस निर्णयबाट सबैभन्दा बढी प्रभावित हुनेहरू सिरियालीहरू हुनेछन् । जर्मनीमा सिरियाली नागरिक मोहम्मदले यो योजनालाई राम्रोसँग स्वीकार गरेका छैनन् । उनले […]

चितवन । चितवन जिल्ला अदालतमा जर्मनीका लागि नेपाली राजदूत डा. शैल रुपाखेतीविरुद्ध जालसाजीको कसूरमा फौजदारी मुद्दा दायर भएको छ। भरतपुर महानगरपालिका–१० मा रहेको सासु विष्णु माया पौडेलको नाममा रहेको जग्गाको हक हस्तान्तरणका क्रममा अन्य अंशियारको हक मेट्ने गरी लिखत साक्षी बसेको आरोपमा उनीविरुद्ध मुद्दा दायर भएको खुल्न आएको हो। चितवन जिल्ला अदालतका सूचना अधिकारी अमृत […]

जर्मनी— जर्मनीको क्रिसमस बजारमा शुक्रबार एउटा कारले दुर्घटना निम्त्याएको छ । उक्त दुर्घटना भएपछि चालकलाई प्रहरीले गिरफ्तार गरेको छ। जर्मनीको डिपीए समाचार एजेन्सीले रिपोर्ट गरे अनुसार, उक्त हमलामा २० जनाभन्दा बढी घाइते भएको जनाएको छ। स्याक्सोनी-एनहोल्ट प्रान्तका प्रधानमन्त्री रेइनर ह्यासेलोफ घटनास्थलमा पुगेका थिए। विस्तृत विवरण आउन बाँकी रहेको छ ।

जसमान दर्नाल जिवन । जर्मनी — दशै सम्मुखमा आएको बिपत्ति पुर्ण प्राकृतिक प्रकोप बाडी पीडित बस्तीलाई जर्मनी निवासी सागर पोखरेलले खाने पानी पुननिर्माण गर्न ६२ हजार बराबरको पाइप सहयोग गरेका छन। सिन्धुली स्थिति शुनकोशी गाउँपालिकामा बाडीको क्षती पछि खानेपानीको समस्या भएको र गाउँपालिका अध्यक्ष दिपा बोहोराले सहयोगको आग्रह गरेपछि आफुले पिडित बस्तिलाइ सहयोग गरेको पोखरेलले […]