जर्मनी— जर्मनीको क्रिसमस बजारमा शुक्रबार एउटा कारले दुर्घटना निम्त्याएको छ । उक्त दुर्घटना भएपछि चालकलाई प्रहरीले गिरफ्तार गरेको छ। जर्मनीको डिपीए समाचार एजेन्सीले रिपोर्ट गरे अनुसार, उक्त हमलामा २० जनाभन्दा बढी घाइते भएको जनाएको छ।
स्याक्सोनी-एनहोल्ट प्रान्तका प्रधानमन्त्री रेइनर ह्यासेलोफ घटनास्थलमा पुगेका थिए।
विस्तृत विवरण आउन बाँकी रहेको छ ।
Please follow and like us: