Home Login

डेनमार्क — डेनमार्कका लागि नेपाली राजदूत सुम्निमा तुलाधरले आफ्नो ओहोदाको प्रमाणपत्र राजालाई बुझाएकी छिन् । डेनमार्कका राजा फ्रेरिक आन्द्रे हेनरिक कृस्चियनलाई तुलाधरले मंगलवार प्रमाणपत्र बुझाएकी हुन् । कृस्चियन्सबोर्ग दरबार कोपनहेगनमा ओहोदाको प्रमाणपत्र बुझाएसँगै राजदूत तुलाधरले राष्ट्रपति रामचन्द्र पौडेलको सन्देश सुनाएकी थिइन भने राजाले सन २०१५ मा भूकम्पपछिको नेपाल भ्रमण स्मरण गरेको राजदूतावासले जानकारी दिएको छ […]

(विष्णु स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगितामा इशोज हिरोज डेनमार्क क्लबले सहभागी जनाउने) डेनमार्क  । नेपाल भलिबल एसोसिएसन डेनमार्कले आयोजना गरेको  ‘विष्णु स्मृति खुल्ला युरोपिस्तरीय पुरुष भलिबल प्रतियोगिता’ फेब्रुअरी १६ तारिख बिहान ९ बजेबाट खेल सुरु हुने भएको छ। उक्त खेलमा इशोज हिरोज डेनमार्क क्लबले पनि सहभागीता जनाउने भएको छ। टिम म्यानेजर सोम गुरुङको नेतृत्वमा सहभागिता […]

युरोप — आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गरेका छन् ।  राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा, २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा तुलाधरलाई आइतबार राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । विज्ञप्ति

डेनमार्क । जनसम्पर्क समिति डेनमार्कले जुलाई २० र २१ तारिख  फुटबल प्रतियोगिता आयोजना गरी सम्पन्न गरेको छ । भाइचारा बढाउने र नेपाली समाजलाई बलियो बनाउने उद्देश्यले यस प्रतियोगिता गरेको थियो। यस ७-ए-साइड प्रतियोगिताको खेलमा १० वटा टिमहरूले सहभागिता जनाएका थिए । अन्नपूर्ण एफसी अल्फा प्रतियोगिताको विजेता बनेको थियो।उनीहरूको उत्कृष्ट प्रदर्शन रवि घलेद्वारा व्यवस्थापन गरिएको थियो […]

डेनमार्क । जनसम्पर्क समिति डेनमार्कले जुलाई २० र २१ तारिख  फुटबल प्रतियोगिता आयोजना गरी सम्पन्न गरेको छ । भाइचारा बढाउने र नेपाली समाजलाई बलियो बनाउने उद्देश्यले यस प्रतियोगिता गरेको थियो। यस ७-ए-साइड प्रतियोगिताको खेलमा १० वटा टिमहरूले सहभागिता जनाएका थिए । अन्नपूर्ण एफसी अल्फा प्रतियोगिताको विजेता विजेता बनेको थियो।उनीहरूको उत्कृष्ट प्रदर्शन रवि घलेद्वारा व्यवस्थापन गरिएको […]

डेनमार्क । राष्ट्रिय महिला फुटबल खेलाडी साबित्रा भण्डारी लाइ डेनमार्क स्थित अन्नपुर्ण फुटबल क्लबले एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ। साबित्रा भण्डारी जसलाई साम्बा भनेर चिनिन्छ, उनी एक नेपाली प्रोफेसनल फुटबल खेलाडी हुन् जसले डिभिजन एक फेमिनाइन क्लब एन अवान्त गुइङ्गाम्प र नेपाली महिला राष्ट्रिय टोलीका लागि फरवार्डको रूपमा खेल्छीन । नेपाली समुदायलाइ एक […]