
एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको निधनप्रति युरोपाटी मिडिया नेटवर्कद्वारा सञ्चालित युरोपाटी डट.कम द्वारा कडा निन्दा(विज्ञप्ति सहित) काठमाडौं — राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै शुक्रबार मार्च २८ तारीख काठमाडौंमा भएको हिंसात्मक प्रदर्शनका क्रममा आगजनीका कारण एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको दुःखद निधन भएको घटना प्रति युरोपाटी मिडिया नेटवर्कद्वारा सञ्चालित युरोपाटी डट.कमका अध्यक्ष पुस्तक रेग्मीको हस्ताक्षरमा प्रेस विज्ञप्ति […]