
इन्दिरा चाम्लिंङ काजाब्लांका- क्यासेल्लो ,बेल्जियम । यही अप्रिल १७ तारीख बिहीबारका दिन तामाङ समाज बेल्जियमको छैठौं अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनले सर्बसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै लुभेनबाट लालिंग तामांगलाई अध्यक्षमा निर्बाचित गरेको हो । त्यसैगरी उपाध्यक्षमा फुलमाया तामाङ (आर्सकोट) र रुमन सिङ तामाङ ( ब्रुज) रहेका छन् भने महासचिवमा ब्रुज बाटै महिन्दो वाईबा […]