Home Login

बेल्जियम । पूर्वेली समाज बेल्जियमको तेस्रो अधिवेशन एन्त्रोपेनमा सम्पन्न भएको छ ।सम्पन्न अधिवेशनले कौशल खनालको अध्यक्षतामा सर्वसम्मत रुपमा निम्न कार्यसमिति सदस्यहरु चयन गरेको छन्। उपाध्यक्षमा तुंग निरौला,ज्योति गुरुङ,कर्ण सुब्बा(सागर),बुद्धि बराल र रतन गुरुङ रहेका छन् ।महासचिवमा मुना ताम्राकार रहेका छन् भने उपमहासचिवमा झुना निरौला निर्बाचित भएका छन् । सचिबमा रबिन वान्तवा र रमेश कार्की रहेका […]

केजिन राई । काजाब्लांका क्यासेल्लो । किरात राई समुदायको महान चाड साकेला उभौली  काजाब्लांका पार्क क्यासेल्लोमा भब्य रूपमा सम्पन्न भएको छ । किरात राई सोसाईटी बेल्जियमको आयोजनामा साकेला उभौली किरात येले सम्बत ५०८४ को सुखद अबसरमा किरात पितृपूजा सहित सामुहिक साकेला सिली नाचेर सो चाड मनाइएको हो । कार्यक्रमको उदघाटन प्रमुख अतिथी बेनेलक्स र यूरोपियन […]