लिस्बन — पोर्चुगलको मौसम विज्ञान संस्था (IPMA) ले आज मंगलबार र भोलि बुधबारका लागि देशका विभिन्न भागहरूमा खराब मौसमको पूर्वानुमान गर्दै विशेष चेतावनी जारी गरेको छ । पश्चिमी तटीय क्षेत्रमा शक्तिशाली छालहरू, उच्च पहाडी भेगमा हिमपात र मुख्य शहरहरूमा असिनासहितको वर्षाले आजको जनजीवन प्रभावित हुन सक्ने देखिन्छ । आजको मौसमको मुख्य चुनौती समुद्री अवस्थामा देखिएको […]


