Home Login

स्पेन — स्पेनको दक्षिणी भागमा दुईवटा उच्च गतिका रेल आपसमा ठोक्किँदा ३९ जनाको मृत्यु भएको छ ।  दुर्घटनामा ४३ जना गम्भीर घाइते भएका छन् । रेल दुर्घटनामा मृत्यु हुने अधिकांश अगाडिको डिब्बामा बस्ने यात्री रहेको जनाइएको छ । स्पेनको रेल निकाय एडी-आईएफका अनुसार मालागाबाट राजधानी म्याड्रिडतर्फ जाँदै गरेको उच्च गतिको रेल कोर्डोबाको एडामुज नजिक ट्र्याकबाट […]

म्याड्रिड (स्पेन) — स्पेनमा बस्ने आप्रवासी तथा स्थानीय नागरिकहरूका लागि आवासको समस्या टाउको दुखाइको विषय बनिरहेका बेला, स्पेन सरकारले घरभाडा नियन्त्रण गर्न ऐतिहासिक र कडा कदम चाल्ने भएको छ । पछिल्लो एक दशकमा दोब्बरले बढेको घरभाडा र आवास अभावलाई सम्बोधन गर्न सरकारले आगामी हप्ता विशेष आदेश जारी गर्ने तयारी गरेको छ । पछिल्ला वर्षहरूमा स्पेनमा […]

स्पेन — ‘ब्ल्याक एक्स’ भनेर चिनिने अन्तर्राष्ट्रिय अपराधिक गिरोहका ३४ जना पक्राउ परेका छन् । स्पेनको राष्ट्रिय प्रहरीले युरोपोल र जर्मनीको बाभेरियन राज्य प्रहरीसँग चलाएको देशव्यापी अभियानमा गिरोहमा संलग्न भएकाहरु समातिएका हुन् । सेभिलमा २८ जना, म्याड्रिडमा ३ जना, मालागामा २ जना र बार्सिलोनामा १ जना पक्राउ परेका हुन् । व्ल्याक एक्सको उत्पत्ति नाइजेरियामा भएको […]

स्पेन — स्पेनको भ्यालेन्सीयाको अल्जिरामा कामबाट फर्किने क्रममा नेपाली सवार गाडी दुर्घटनामा परेको छ । दुर्घटनामा परि १३ जना नेपाली, २ जना पाकिस्तानी घाइते बनेका छन् । घाइतेमध्ये १ जनाको हात र ढाडमा गम्भीर चोट लागेको छ । अन्य ४ जना मध्यम तथा अरु सामान्य घाइते भएका छन् । टस अल्बेरीकमा बस्दै आएका नेपालीहरुलाई पाकिस्तानीले […]

म्याड्रिड (स्पेन) —  स्पेनको दक्षिणपूर्वी क्षेत्रमा गत आइतबारदेखि आएको मुसलधारे वर्षा र भीषण आँधीले जनजीवन अस्तव्यस्त बनाएको छ । विशेषगरी अन्डालुसिया क्षेत्रमा आँधीले ठूलो क्षति पुर्‍याएको छ । मलागा र ग्रानाडा प्रान्तमा आएको बाढीका कारण हालसम्म दुई जनाको मृत्यु भएको पुष्टि भएको छ भने एक जना अझै बेपत्ता रहेका छन् । शनिबार रातिदेखि सुरु भएको […]

कास्पे (स्पेन) — बागलुङ जिल्ला, गल्कोट नगरपालिका–७, अङ्खोट घर भई हाल स्पेनको कास्पेमा बसोबास गर्दै आउनुभएका ३५ वर्षीय घनश्याम के.सी (श्याम) को असामयिक निधनले यहाँको नेपाली समुदाय स्तब्ध बनेको छ । रोजगारको सिलसिलामा स्पेनमा रहनुभएका के.सीको निधनको खबरले परिवारजन तथा शुभचिन्तकहरू गहिरो शोकमा डुबेका छन् । उहाँ सधैँझैँ आफ्नै बसोबास स्थानमा बेलुकीको खाना खाएर सुत्नुभएको […]

कास्पे (स्पेन) — बागलुङ जिल्ला, गल्कोट नगरपालिका–७, अङ्खोट घर भई हाल स्पेनको कास्पेमा बसोबास गर्दै आउनुभएका ३५ वर्षीय घनश्याम के.सी (श्याम) को असामयिक निधनले यहाँको नेपाली समुदाय स्तब्ध बनेको छ । रोजगारको सिलसिलामा स्पेनमा रहनुभएका के.सीको निधनको खबरले परिवारजन तथा शुभचिन्तकहरू गहिरो शोकमा डुबेका छन् । उहाँ सधैँझैँ आफ्नै बसोबास स्थानमा बेलुकीको खाना खाएर सुत्नुभएको […]

स्पेन — स्पेनको सिभिल गार्ड र राष्ट्रिय प्रहरीले संयुक्त रूपमा ‘अपरेसन फ्रान्सिस्कन-एभरेस्ट’ सञ्चालन गरी कृषि क्षेत्रमा कामदार शोषण गर्ने एक अन्तर्राष्ट्रिय आपराधिक गिरोहको सञ्जाल ध्वस्त पारेको छ । प्रहरीले गिरोहका ११ जनालाई पक्राउ गरेको छ भने २ जना अनुसन्धानको दायरामा छन् । पक्राउ परेकामध्ये ६ जनालाई धरौटी बिना हिरासतमा राखिएको  छ । ३ सय २२ […]

स्पेन — गाउँघरबाट मानिसहरू सहर पस्ने क्रम विश्वव्यापी समस्या बनिरहेका बेला स्पेनको एउटा सानो गाउँले भने विश्वलाई नै चकित पार्ने उदाहरण पेश गरेको छ । स्पेनको अल्पुजार्रा क्षेत्रमा अवस्थित ‘ओरजिभा’ नामको यो गाउँ अहिले साँच्चिकै ‘ग्लोबल भिलेज’ (विश्व ग्राम) मा परिणत भएको छ । सुन्दा अचम्म लाग्न सक्छ, तर जम्मा ७ हजार जनसंख्या भएको यो […]

स्पेन — स्पेनको बेनिड्रोममा मंगलबार (१८ नोभेम्बर) जेरी अन टप नेपाली चलचित्र प्रदर्शन हुदैछ । पीकेआर ३३ ले प्रदर्शन गर्न लागेको सो चलचित्रको हालसम्म करिब १ सय  टिकट बिक्री भैसकेको छ । बेनिड्रोमको सिने कोल्सी रिनकोनमा दिउँसो १२ बजे फिल्म प्रदर्शन हुदैछ । प्रतिव्यक्ति २० युरो टिकट तोकिएको छ । चलचित्र प्रदर्शनबाट हुने आम्दानी आल्वासेतेमा […]