
अशिम लोप्चन तामाङ । स्पेन — युरोपेली मुलुक स्पेनको दोनेस्टीमा क्षेत्रीय नेपाली समाज गठन भएको छ। स्पेनमा क्षेत्रीय नेपाली समाज पाँच सदस्य सहितको समिति गठन भएको हो । सोमबार सम्पन्न उक्त गठनमा अशोक लामा अध्यक्ष पदमा सर्बसहमत चयन भएका छन्।त्यस्तै उपाध्यक्षमा चिरञ्जीवी आचार्य,कोषाध्यक्षमा कमल बाहादुर थापा,सचिवमा सोमनाथ शर्मा,सदस्यमा अरुण दया पोख्रेल,नीराजन थापा चयन भएका छन्। […]