इजरायल — नेपाल तामाङ घेदुङ इजरायलको आयोजनामा आगामी १३ फेब्रुअरी शुक्रबारका दिन हगना – १३५, तेलअभिवमा सोनाम ल्होछार साँगितिक साँझ–२०२६ हुने भएको छ । “तामाङ भाषा, भेषभुषा, धर्म, कला, लिपी, संस्कार र संस्कृतिको प्रवद्र्धन तथा संरक्षण गरौ, ताम्सालिङ प्राप्तिको लागि एक जुट हाऔं” भन्ने मुल नारा सहित नेपालीहरुको राष्ट्रिय पर्व तथा तामाङ समुदायको मुख्य चाड […]


