लिस्बन (पोर्चुगल) — युरोपेली मुलुक पोर्चुगलमा नेपाली चलचित्र ‘परान’ ले दर्शकको मन जित्न सफल भएको छ । प्रदर्शनको पहिलो चरणमै दर्शकहरूको उत्साहजनक सहभागिता र सकारात्मक प्रतिक्रिया पाएको यो चलचित्र, दर्शकहरूको अत्याधिक मागलाई सम्मान गर्दै पुनः एकपटक प्रदर्शन गरिने भएको छ । दीपक आचार्य ‘काकु’ द्वारा निर्देशित यस चलचित्रको पुनः प्रदर्शन यही डिसेम्बर ९ तारिख (मंगलबार) […]


