Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्तुगल । नेपालमा भर्खरै प्रदर्शन भएको चलचित्र घरज्वाइँ अब पोर्चुगलको राजधानी लिस्बनमा पनि यहीँ जुलाई २७ तारिख बाट प्रदर्शन हुने भएको छ। चलचित्र यही आउँदा जुलाई २७,२८,२९,३० र ३१ तारिख पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको हो । चलचित्र घरज्वाइँ जुलाई २७ तारिख बिहानको शो र अरु दिन बेलुकी ९:१५ को शो रहेको छ । पोर्चुगलको राजधानी […]

पोर्चुगल । पोर्चुगलको राजधानी लिस्बनमा किराँत याक्थुङ चुम्लुङ (कियाचु) पोर्चुगलले सिसेक्पा तङ्नाम विविध साँस्कृतिक कार्यक्रम गर्ने भएका छन् । कार्यक्रम जुलाई २२ तारिख हुने भएको हो । “सिसेक्पा तङ्नाम साँस्कृतिक साँझ” मा याक्थुङ समुदायको आफ्नो मौलिक संस्कृति झल्किने नृत्य कला प्रस्तुति सहित विभिन्न मौलिक साँस्कृतिक खानेकुरा समेत रहने छ । पोर्तुगलमा लिम्बू समुदायको उपस्थिति उल्लेख […]

पोर्चुगल एक्स्प्याट इनसाइडर २०२४ को रैंकिंगमा १५ औं स्थानमा रहेको छ ।जसले विदेशमा बस्ने मानिसहरूका लागि उत्कृष्ट देशहरूको मूल्याङ्कन गर्दछ। पोर्चुगल । २०१४ देखि इन्टरनेसनले तयार पारेको ५३ देशहरू मूल्याङ्कन गरेको र्याङ्किङको नेतृत्वमा पानामा तेस्रो स्थानबाट पहिलो स्थानमा उक्लिएको छ । त्यसपछि मेक्सिको र इन्डोनेसिया रहेका छन्। यो चौथो स्थानमा मात्र छ कि पहिलो युरोपेली […]

युरोप । गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा ३ पेनाल्टी बचाउँदा पोर्चुगल स्लोभेनियालाई हराउँदै युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । फ्रान्कफर्टमा सम्पन्न खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा गोलरक्षक कोस्टाले तीनै […]

पोर्चुगल। हिजो भएको UEFA युरोपियन फुटबल च्याम्पियनसिप (Group F) अन्तर्गत पोर्चुगल र चेकिया बीच भएको खेलमा पोर्चुगलले चेकियालाई २-१ गोलको अन्तरले पराजित गरेको छ। पोर्चुगलको लागि एक गोल चेकियाको खेलाडी R. Hranáč ले आत्मा गोल गरेका थिए। भने अर्को एक गोल पोर्चुगलको खेलाडी F. Conceição ले गोल गरेका थिए। चेकियाको तर्फबाट L. Provod ले १ गोल […]

युरोप । UEFA युरोपियन फुटबल च्याम्पियनसिप अन्तर्गत पोर्चुगलको समयअनुसार आज 8 बजे पोर्चुगल र चेकिया दुई देशबीच खेल हुने भएको छ। Leipzig स्टेडियममा आजको खेल हुनेछ । पोर्चुगलले यस खेल सँगसँगै जुन २६ मा पोर्चुगल र जर्जिया बिच खेल हुनेछ भने त्यस्तै जुन २२ तारिख टर्की र पोर्चुगल दुई देश बीच खेल हुनेछन्।

पोर्चुगल । नेपालमा बुद्ध जयन्तीको दिनमा प्रदर्शन भएको नेपाली चलचित्र पुजार सार्की पोर्चुगलको राजधानी लिस्बनमा पनि यहीँ जुन २२ तारिख बाट प्रदर्शन हुने भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा जुन २२ शनिबार ,२३ आइतबार ,२४ सोमबार र मंगलबार २५ तारिख प्रदर्शन हुने भएको हो । चलचित्र पुजार सार्कीको लिस्बनमा बिहानको ११:३० को शो रहेको छ । […]

पोर्चुगल । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आज मंगलबार पोर्चुगलको भ्रमण गर्ने भएका हुन । उनीले भ्रमणको क्रममा पोर्चुगलका राज्य प्रमुख मार्सेलो रेबेलो डे सुसा र प्रधानमन्त्री लुइस मोन्टेनेग्रोसँग भेटघाट गर्ने भएको हो। उनी स्पेनको भ्रमण सकेर पोर्चुगलको भ्रमणको लागि आएका हुन्।

पोर्चुगल। नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले पोर्चुगलमा दाङका युवाहरू सम्मीलित दाङ स्पोर्ट्स क्लब गठन गरिएको छ। आज लिस्वनमा भएको एक भेलाले उर्जाशील युवा शिवसागर बुढाथोकीको नेतृत्वमा ९ जनाको कार्यसमिति गठन गरिएको हो। क्लबको सचिवमा केशव केसी चयन भएका छन् भने सह-सचिवमा विवेक ओली,विपना रोका ओली चयन भएका छन्। त्यस्तै कोषाध्यक्षमा राजन योगी छनोट भएका […]

पोर्चुगल । अनेसास पोर्चुगलकी अध्यक्ष समेत रहेकी साहित्यकार सबि श्रेष्ठको मुक्तक कृति “अपरिभाषित आभा” गत बुधबार पोर्चुगलको राजधानी लिस्बनमा लोकार्पण भएको छ । सो अवसरमा युगकवि सिद्धिचरण श्रेष्ठको ११३औ जन्मजयन्ती भब्यताका साथ मनाइएको थियो । अनेसास पोर्चुगलले वन्डरपुपेट लिस्बोनमा आयोजना गरिएको कार्यक्रममा सिद्धिचरण जन्मजयन्तीसङ्गै काव्य सन्ध्या तथा पुस्तक लोकार्पण गरिएको हो ।  अनेसास पोर्चुगल अध्यक्ष […]