पोर्चुगल (लिस्बन) — पोर्चुगलको लिस्बनस्थित नेपाली राजदूतावासले विद्युतीय राहदानी (ई-पासपोर्ट) बनाउनका लागि अनलाइन आवेदन खुला गर्ने सम्बन्धी महत्त्वपूर्ण सूचना जारी गरेको छ । दूतावासका अनुसार, आगामी नोभेम्बर २०२५ को दोस्रो साताका लागि आज (२४ अक्टोबर) साँझ ५ बजेदेखि अनलाइन अपोइन्टमेन्ट प्रणाली खुला गरिनेछ । यो सूचना विशेष गरी ती नेपाली नागरिकहरूका लागि लक्षित छ, जसको […]


