लिमासोल, साइप्रस — साइप्रस सरकारले शुक्रबार सार्वजनिक गरेको पछिल्लो आधिकारिक आप्रवासन तथ्याङ्क अनुसार, भिसा लिएर कानुनी रूपमा बसोबास गर्ने तेस्रो देशका नागरिकहरूमध्ये नेपालीहरू तेस्रो स्थानमा परेका छन् । साइप्रसको गृह मन्त्रालयले जारी गरेको तथ्याङ्क अनुसार हाल १४ हजार ९ जना नेपाली नागरिकसँग साइप्रसमा बस्न र काम गर्न पाउने वैध भिसा रहेको छ । यस तथ्याङ्कले […]


