
स्पेन अशिम, लोप्चन । गायक यम बराल यतिबेला स्पेनको कोस्टाब्लांका क्षेत्रमा नेपाल समाज एसोसिएसन र एनआरएनए क्षेत्रीय कोस्टाब्लाङ्काको संयुक्त आयोजनामा हुने ‘नयाँ वर्ष शुभकामना धमाका’ सांगीतिक कार्यक्रममा भाग लिन आएका छन्। यसअघि, ७ तारिख सोमबार पोर्चुगलको लिस्बनको प्रतिष्ठित ‘रिपब्लिका दा म्यूजिका’ कन्सर्टमा नेपाली दर्शकलाई मनोरञ्जन प्रदान गरेपछि, अब उनले कोस्टाब्लाङ्का क्षेत्रभरि छरिएर बसोबास गरिरहेका नेपालिहरूसँग सांगीतिक […]