Home Login

पेरिस । फ्रान्सको नयाँ सरकारले आप्रवासन नियन्त्रणका लागि अर्को वर्षसम्ममा नयाँ कानुन बनाउने बताएको छ । सरकारका प्रवक्ता माउड ब्रेजनले आइतबार प्रसारक बीएफएमटिभीसँग भने, “आप्रबासनसम्बन्धी नयाँ कानूनको आवश्यकता देखिएको छ । प्रधानमन्त्री मिचेल बार्नियर प्रशासनले नयाँ विधेयक सन् २०२५ को सुरुमा संसद्मा पेश हुने आशा गरेको छ। फ्रान्सले महिनौँ लामो विवादपछि अध्यागमन सम्बन्धी कानुन पारित […]

पोर्चुगल— नेपाली गीत संगीत स्वदेशमा मात्र नभई विदेशमा पनि उत्तिकै मात्रामा रमाउने,गाउने र नाच्ने पाइन्छ। उसो त नेपाली गीत संगीत भन्ने बित्तिकै हामी नेपालीहरूमा रगत रगतमा बगिरहेको छ भन्दा फरक नपर्ला, चाहे गोठालो जाँदा होस् चाहे काममा जाँदा होस् चाहे बसमा यात्रा गर्दा होस् हामी जतिबेला जहाँ जाँदा पनि हाम्रो मुखमा नेपाली गीत-संगीत झुन्डिरहेको हुन्छ। […]

आश्विन शुक्लपक्ष द्वादशीका दिन सोमबार दशैंको अन्य दिनको तुलनामा उपत्यकामा सवारी आवागमन बढेको छ । दशैंको टीका लगाउने सर्वसाधारणको आवतजावतका साथै उपत्यका बाहिर गएका सर्वसाधारणहरू समेत उपत्यका फर्कन थालेपछि उपत्यकामा सवारी आवागमन बढेको हो । उपत्यकाका जडिबुटी, बल्खु, कलंकी लगायतका नाकामा उपत्यकाभित्रने सर्वसाधारणको संख्या बढेको कलंकीको ट्राफिक प्रहरीले बताए । करिब १३ लाख सर्वसाधारणले उपत्यका […]

• केजिन राई  काजाब्लांका क्यासेल्लो — बेल्जियममा आज भएको स्थानीय निकायको निर्बाचनमा दुई नेपाली मुलका उमेदवारहरूले नया इतिहास रच्दै निर्बाचित भएका छन । बेल्जियमको राजनीतिमा नेपालीको नबिन छलांग मार्दै तिन दशक यता नेपाली बसोबास गर्न थाले यता पहिलो पटक प्रत्यक्ष चुनाबी प्रतिस्पर्धामा नेपालीहरु बिजयी भएका हुन । दोश्रो पुस्ताको सानदार आगमन संगै भबिष्यको राजनैतिक बाटो […]

नेपाली चलचित्र ‘१२ गाउँ’ लिक भएको छ । चलचित्रको हल प्रिन्ट भिडियो युट्युबमार्फत लिक भएको हो । समिर भट्ट फ्यान’ नामक युट्युब च्यानलमार्फत् चलचित्रको पूर्ण अंश लिक भएको थियो। यद्दपि समाचार तयार गर्दासम्म उक्त च्यानल अनपब्लिस भएको छ । तर, अन्य थुप्रै च्यानलमार्फत पनि फिल्मका क्लिपहरू  पब्लिस भइरहेका छन् । मज्जाको  टिभी नामक च्यानलमार्फत ५८ […]

पोर्चुगल — युरोपमा डिजिटल पत्रिका,युरोपाटी मिडिया नेटवर्कद्वारा सञ्चालि युरोपाटी डट.कम आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ। द्रुत रुपमा विकसित भइरहेको डिजिटल युगको माग पूरा गर्ने, डिजिटल समाचारको अपरिहार्यतालाई पूरा गर्ने दौरानमा एक वर्षे यात्रालाई हामीले ठूलो अनुभवका रुपमा लिएका छौं। हामीले जुन उत्साह, योजना र लगानीका साथ नेपाली डिजिटल मिडियामा एउटा नयाँ शुरुवात गरेका थियौं, […]

पोर्चुगल —क्रिस्टियानो रोनाल्डोले गरेको १ सय ३३ औं अन्तर्राष्ट्रिय गोलको मदतले पोर्चुगलले यूइएफए नेसन्स लिगमा शनिबार पोल्यान्डलाई सजिलै ३–१ ले पराजित गरेको छ । लिग ए को ग्रुप वान खेलमा पोर्चुगलले बर्नार्डो सिल्भाको गोलले अग्रता लिएको थियो ।  त्यसपछि रोनाल्डोले ३७ औं मिनेटमा गोल गरे । युरो २०२४ मा कुनै गोल गर्न नसकेपछि आलोचनाको शिकार भएका […]

(दशैँको समयमा विमानस्थलको आन्तरिक उडानतर्फ देखिएको भीड) बडादसैँको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी/महानवमी) मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार असोज […]

विहान सुनसान देखिएको काठमाडौंका सडकहरु दिउँसोदेखि भने मानिसहरुको चहलपकल बढेको छ । बिहान ११ बजेर ३६ मिनेटको शुभ साइतमा आफ्ना घरमा वा आफूभन्दा ज्येष्ठबाट दशैँको टिका लगाएसंगै आफन्तहरुकोमा जाने क्रम बढेको छ । जसका कारण सडकहरुमा सर्वसाधारणको चहलपहल देखिन्छ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) मा साईतको टीका घरमा लगाइसकेपछि आफन्तहरुकोमा जाने […]

काठमाडौं । आज हिन्दू नेपालीहरूको महान् चाड बडादशैं मान्यजनहरूबाट टीका र आशीर्वाद ग्रहण गरी मनाइँदै छ । घरमा विधिपूर्वक राखिएको जमरा र टीका देवी दूर्गालाई चढाएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनहरूबाट नवदूर्गा भवानीको प्रसाद, टीका र जमरा लगाउने प्रचलन छ । यो दशैंको सबैभन्दा महत्त्वपूर्ण दिन हो । आजको दिन परिवारमा आफूभन्दा ठूलाबडा, […]