Home Login

करिब दुई दिन अगाडि पोर्चुगलको एक रेस्टुरेन्टमा घटेको घटनाबारे केही सचेत र केही नेपालीको घिन-लाग्दो व्यवहारले अहिले पोर्चुगिसहरु र पोर्चुगलमा व्यवसाय गर्दै आइरहेका नेपालीहरु थकित भइसकेको छ। हामी कुनै पनि रेस्टुरेन्टमा खाना जान्छौं अथवा साथीभाइ भेटघाट गर्नको लागि जान्छौं र गइसकेपछि हामी त्यहाँ दुई तीन घण्टा समय बिताउँछौं । युरोप आइसकेपछि हामीले खाने तरिका अथवा […]

पोर्चुगल। हिजो भएको UEFA युरोपियन फुटबल च्याम्पियनसिप (Group F) अन्तर्गत पोर्चुगल र चेकिया बीच भएको खेलमा पोर्चुगलले चेकियालाई २-१ गोलको अन्तरले पराजित गरेको छ। पोर्चुगलको लागि एक गोल चेकियाको खेलाडी R. Hranáč ले आत्मा गोल गरेका थिए। भने अर्को एक गोल पोर्चुगलको खेलाडी F. Conceição ले गोल गरेका थिए। चेकियाको तर्फबाट L. Provod ले १ गोल […]

युरोप । UEFA युरोपियन फुटबल च्याम्पियनसिप अन्तर्गत पोर्चुगलको समयअनुसार आज 8 बजे पोर्चुगल र चेकिया दुई देशबीच खेल हुने भएको छ। Leipzig स्टेडियममा आजको खेल हुनेछ । पोर्चुगलले यस खेल सँगसँगै जुन २६ मा पोर्चुगल र जर्जिया बिच खेल हुनेछ भने त्यस्तै जुन २२ तारिख टर्की र पोर्चुगल दुई देश बीच खेल हुनेछन्।

युरोप । आजबाट युरोपियन फुटबल च्याम्पियनसिप सुरु हुने भएको छ । UEFA युरोपियन फुटबल च्याम्पियनसिप पोर्चुगलको समयअनुसार आज रातिको ९:०० बजेबाट सुरु हुने छ ।UEFA युरोपियन फुटबल च्याम्पियनसिपको (Group A) को पोहिलो खेल जर्मनी र स्कटल्याण्ड बिच हुने छ । पहिलो खेल जर्मनीको म्युनिख स्टेडियममा हुने भएको छ । क्लेमेन्ट टर्पिन रेफ्री र सहायक रेफ्री […]

युरोप । नेपाली गीत संगीतलाई विगत १० वर्षदेखि निगल्दै आइरहेको म्युजिक ल्याब कम्पनीले मलेसिया ,सिङ्गापुर र थाइल्याण्डमा कला र सिर्जनाको सम्मान स्वरुप गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम गर्ने भएको छ । जिरो देखि नेपाली गीत संगीतलाई नियाल्दै आइरहेको कम्पनी म्युजिक ल्याबले विगत धेरै सांगीतिक कोसेलीहरु बजारमा ल्याएर दर्शक सामु थुप्रै माया पाइरहेको छ।नेपाली गीत संगीत […]

एलिया लिम्बु साइप्रस । अन्तराष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रस शाखा गठन भएको छ । जुन ११ मंगलबार साईप्रसको सुन्दर सहर लिमासोमा एक कार्यक्रम गरी साइप्रस शाखा गठन भएको हो। नेपाली सेफहरु भान्से पेशामा आवद्व रहेर विश्वका हरेक कुनामा छरिएर रहनु भएका अग्रज सेफहरुको सम्मान गर्दै नेपाली खानालाई विश्व माझ परिचित गराउन निरन्तर एकतावद्व भएर लाग्नु पर्छ […]

लाक्पा तेन्जी शेर्पा  रोमानिया । रोजगारीका सिलसिलामा युरोपियन मुलुक रोमानिया पुगेका नेपाली कामदारहरु एक पछि अर्को गर्दै विभिन्न कारण बाट  २०२० यता हाल सम्म २४ जनाको अकल्पनीय नि¥धन भएका छन । हामीलाई प्राप्त जानकारीको आधारमा मृ¥तकहरु को विवरण र मृत्युको कारण उल्लेख गरिएको छौं । समस्त मृ¥तकहरु प्रति हार्दिक श्रद्धाञ्जली सम्पुर्ण मृतकका आत्माहरुले स्वर्गमा बासहोस […]

पोर्टो । बिहीबार दिउँसो एक २५ वर्षीय व्यक्तिले पोर्टो र विला नोभा डे गाया बीचको आइकोनिक डी.लुइस आई ब्रिजको तल्लो डेकबाट डुरो नदीमा हाम फालेको करिब दुई घण्टापछि खोलाबाट शव फेला परेको थियो। जोर्नल डे नोटिसका अनुसार दिउँसो करिब ३ बजे दुर्घटना हुँदा नदी किनारको क्षेत्र मानिसको भीडभाड थियो । उद्धार प्रयासमा डुङ्गा, जेट स्की […]

केजिन राई । काजाब्लांका क्यासेल्लो । किरात राई समुदायको महान चाड साकेला उभौली  काजाब्लांका पार्क क्यासेल्लोमा भब्य रूपमा सम्पन्न भएको छ । किरात राई सोसाईटी बेल्जियमको आयोजनामा साकेला उभौली किरात येले सम्बत ५०८४ को सुखद अबसरमा किरात पितृपूजा सहित सामुहिक साकेला सिली नाचेर सो चाड मनाइएको हो । कार्यक्रमको उदघाटन प्रमुख अतिथी बेनेलक्स र यूरोपियन […]

युरोप । अहिले नेपाली गीत संगीतलाई हेर्ने हो भने स्वदेशमा भन्दा पनि विदेशमा एकदमै धेरै नै रुचाइरहेको पाइन्छ । त्यसैमाथि अहिले लोक दोहोरी गीतलाई त झनै दर्शकहरुले एकदमै माया गरिरहेका छन्। लोक दोहोरीको राजा राजु परियार सायद स्वदेशमा मात्र होइन विदेशमा पनि उनको गीत एकदमै चर्चा परिचर्चा भइरहेको पाइन्छ। यसै क्रममा रीता बराली र राजु […]