काठमाडौं । अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ६ बजेर ३३ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अछामको बाटुलसेन केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युटको भूकम्प गएको हो ।
काठमाडौं । अछाम केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहान ६ बजेर ३३ मिनेटमा भूकम्पको धक्का महसुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अछामको बाटुलसेन केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युटको भूकम्प गएको हो ।
पेरिस — क्यानाडाका नयाँ प्रधानमन्त्री मार्क कार्नी आफ्नो पहिलो विदेश भ्रमण अन्तर्गत फ्रान्स पुगेका छन्। फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले सोमबार क्यानडाली प्रधानमन्त्री कार्नीलाई एलिसी दरबारमा स्वागत गरेका हुन् । दुवै नेताहरूले युक्रेन युद्ध, द्विपक्षीय सम्बन्ध तथा अन्तर्राष्ट्रिय मुद्दाहरूमा छलफल गर्नेछन्। उनीहरूको वार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गरिनेछ।
पोर्चुगल — पोर्चुगलमा बर्षमा दुई पटक घडीको समय परिवर्तन हुन्छ। हरेक बर्ष मार्च र अक्टोबरमा हुने समय परिवर्तनले पोर्चुगलमा मात्र होइन युरोपको विभिन्न देशहरुमा एकै समयमा समय परिवर्तन हुन्छ। मार्च २०२५ को अन्तिम आइतवार ३० मार्चमा शनिबार राति देखि आइतवार बिहान समय परिवर्तन हुन्छ । रातको २ बजे (अधिकृत समय) घडीलाई एक घण्टा अघि बढाएर […]
(पोर्टफोलियोमा राजदुत पछी पत्रकार सम्मानित हुन्छ , नबुझेर ब्यक्ति सस्थाले एनआरएन र स्थानीय संघसंस्थालाई सम्मान दिनु गलत हो – अध्यक्ष गम्बु शेर्पा) इन्दिरा चाम्लिंग । काजाब्लांका क्यासेल्लो — शेर्पा समुदायको नया बर्ष एबम महान चाड ग्याल्बो लोसार बेल्जियममा भब्यताका साथ मनाएको छ । शेर्पा किदुक बेल्जियमद्वारा आयोजित ग्याल्बो लोसार तथा साँगितिक साँझ मार्फत संकलित रकम […]
पोर्चुगल — लिस्बनस्थित नेपाली राजदूतावासले कन्सुलर सेवा छिट्टै सुरु गर्ने तयारी गरिरहेको छ। विभिन्न सामाजिक सञ्जालमा दूतावास सम्बन्धी नकारात्मक टिप्पणीहरू आइरहँदा आइतबार दूतावासले एक सूचना सार्वजनिक गर्दै ध्यानाकर्षण समेत गराएको हो। दूतावासको अनुसार, सेवा सञ्चालन नभएसम्म पेरिसस्थित नेपाली राजदूतावासबाट सेवा लिन समेत अनुरोध गरिएको छ। यसैबीच, घुम्ती कन्सुलर सेवामा तयार भई बितरण गर्न बाँकी भएका […]
लन्डन — धरान समाज यूकेको अध्यक्षमा निकेश लिम्बु चयन हुनुभएको छ । शनिबार १५ मार्चमा अल्डरसटमा सम्पन्न अधिवेशनले लिम्बुको नेतृत्वमा आठौं कार्यसमिति निर्वाचित गरेको हो । उहाँ रोयल एयर फोर्स र डिफेन्स एकेडेमी यूकेको मिडिया टिममा सदस्य हुनुहुन्छ । उहाँ अन्तर्राष्ट्रिय पुरस्कार विजेता चलचित्र निर्देशक एवं निर्माता पनि हुनुहुन्छ । लिम्बुले आफूलाई विश्वास गरेर अध्यक्षको […]
काठमाडौं । नेकपा एमाले अन्तर्गत रहेको खेलकुद संगठन नेपाल खेलकुद महासंघ (नेकोस), उपत्यका विशेष प्रदेश कमिटी तथा राष्ट्रिय फुलकन्ट्याक्ट कराँते संघ – नेकोस द्वारा आयोजित १ vs १ नेकोस राष्ट्रिय फुलकन्ट्याक्ट कराँते प्रतियोगिता २०८१ सम्पन्न भएको छ । उक्त प्रतियोगिता काठमाडौंको त्रिपुरेश्वरस्थित सेमि कभर्डहलमा भएको हो । उपत्यका विशेष प्रदेश कमिटीका अध्यक्ष तथा नेपाल शिन […]
माल्टा । गोजो मन्त्रालयले युलिसिस ग्रोभ क्षेत्रलाई २७-ट्युमोलो पार्कमा रूपान्तरण गर्ने परियोजनाको लागि टेन्डर आह्वान गरेको छ। मन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै परियोजनाले परिवार र व्यापक समुदायको आनन्दको लागि आधुनिक र दिगो पार्क सिर्जना गर्ने बताएको हो। यो घोषणा २०१८ मा पूर्व गोजो मन्त्री जस्टिन कारुआनाको नेतृत्वमा यस्तै प्रकारको रिलीज गरिएको थियो, जब यो क्षेत्रलाई […]
इटाली — क्यानाडालाई चर्को ट्यारिफ लगाएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपियन युनियनसँग जवाफी आयातकर लगाउने बताएका छन्। युरोपियन युनियनले २८ दशमलव ३ बिलियन अमेरिकी डलरको सामानमा लगाएको भन्सार शुल्कको जवाफमा आफूहरुले पनि कर लगाउने ट्रम्पले घोषणा गरेका हुन्। ट्रम्पले अमेरिकालाई भन्सार लगाउनेहरुसँग आफूले पनि शुल्क लिने बताउँदै आएका छन्। यसै महिनाको शुरूवातमा उनले घोषण गरेको […]
एलिया लिम्बु। साइप्रस — युरोपको साइप्रसमा शेर्पा किदुक साइप्रसद्वारा ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम २०२५ गत आइतबार सम्पन्न भएको छ। हिमाली बौद्ध धर्मावलम्बीहरूको महान पर्व ग्याल्पो लोसार ‘नयाँ बर्ष २१५२ औं (स्यिङ मो डुल ल्हो सर्प बर्षको) अवसरमा शेर्पा किदुक साइप्रसले मार्च ०९ आइतबार ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रम […]