Home Login

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब दैनिक ८ घण्टामात्र बन्द हुने भएको छ । हाल विमानस्थल १० घण्टासम्म बन्द हुँदै आए पनि आगामी १५ माघदेखि बन्द समय घटाएर ८ घण्टा मात्र कायम गरिने छ । वर्तमान अवस्थामा विमानस्थल बिहान ८ बजे खुलेर राति १० बजे बन्द हुँदै आएको छ । नयाँ तालिका अनुसार १५ माघबाट बिहान […]

पोर्चुगल । सन् २०३४ विश्वकप फूटबलको आयोजना गर्ने अधिकार खाडी राष्ट्र साउदी अरेबियाले पाएको छ । अन्तर्राष्ट्रिय फूटबल महासंघ (फिफा)ले बुधबार राति साउदी अरेबिया आयोजक भएको आधिकारिक घोषणा गरेको हो । यसअघि अन्तिम प्रतिस्पर्धामा अष्ट्रेलियाले नाम झिकेपछि साउदी अरेबिया एक्लो दाबेदार भएको थियो। अहिले उसलाई आधिकारिक रुपमै आयोजक घोषणा गरिएको हो । साथै सन् २०३० […]

पोर्चुगल । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त आयोजना गर्ने निर्णय गरेको छ । फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले यो निर्णय गरेको हो । त्यसैगरी सन् २०३४ को विश्वकप भने साउदी अरेबियामा हुनेछ । फिफाको विशेष साधारणसभाले दुई संस्करणको विश्वकपबारे एकसाथ मतदानको मध्यमबाट निर्णय गरेको हो । […]

काठमाडौं । नेपाल पत्रकार महासंघको तीनै तहको निर्वाचनका लागि तयारी पूरा भएको केन्द्रीय निर्वाचन समितिले बताएको छ। केन्द्रीय निर्वाचन समितिका संयोजक चिरन्जीवी खनालले बुधबार एक विज्ञप्ति जारी गर्दै जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचनको तयारी पूरा भएको जानकारी दिएका हुन् । उनका अनुसार मतपत्र छापेर प्रदेश समितिमार्फत शाखाहरूमा पुर्‍याइ सकिएको छ। यही मंसिर २८ गते पत्रकार महासंघको […]

मेटा कम्पनी अन्तर्गतका सामाजिक तथा सन्देशमुलक प्लेटफर्महरुको डाउन भएको सर्भर खुल्न थालेको छ ।बुधबार ८ बजे तिरबाट उक्त समस्या देखिन थालेको हो । मेटा कम्पनी अन्तर्गतका फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप लगायत विश्वभरका फेसबुक प्रयोगकर्ताहरुले  हैरानी ब्यहोरेका थिए ।  अन्तराष्ट्रिय संचार माध्यमका अनुसार, मेटा कम्पनीका साइटहरु डाउन हुँदा तनाव भएको थियो । मेटा कम्पनीले भनेको छ, केही प्राविधिक […]

पोर्चुगल। क्रिष्टियानो रोनाल्डोले पोर्चुगल २०३० विश्वकपको आयोजक हुने भएपछि खुसी व्यक्त गरेका छन्। पोर्चुगल फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले स्पेन र मोरक्कोसँगै पोर्चुगललाई २०३० विश्वकपको आयोजकको जिम्मा पाएपछि आफूलाई ‘गर्व’ लागेको बताएका छन् । मेरो देशले सन् २०३० को विश्वकप आयोजना गर्ने र पोर्चुगलको टोलीले घरमै र आफ्ना फ्यानहरूका अगाडि यस्तो महत्त्वपूर्ण प्रतियोगिता खेल्न सक्नेछ […]

धनराज विक (अविरल) डिसेम्बर ११ माल्टा । माल्टा इमिग्रेसन प्रहरीद्धारा पक्राउ परेका ३ जना नेपाली मध्ये २ जनालाई नेपाल पठाइएको छ । नेपालको सिन्दुपाल्चोक र तनहु घर भएका २ जनालाई सोमबार माल्टा इमिग्रेसन प्रहरीले नेपाल पठाएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले जानकारी दिएका छन् । पक्राउ परेका […]

माल्टा — जितु नेपाल स्टारर फिल्म ज्वाइँ साब युरोपेली मुलुक माल्टामा प्रदर्शन हुने भएको छ। नेपालमा दशैंमा रिलिज भएको यो चलचित्र २१ डिसेम्बरमा माल्टाको ग्यालेरिया सिनेमा हलमा रिलिज हुने भएको हो । उक्त चलचित्र हेर्नको लागि टिकटको आवश्यकता पर्ने भएकोले टिकटको लागि तल दिएको लिङ्कमा हेर्नुहोला । टिकटको लागि प्रति व्यक्ति ९.९९ युरो रहेको छ […]

पोर्चुगल —  पोर्चुगलमा लामो समय देखि वितरण रोकिएको राहदानी डिसेम्बर १२ तारिख देखि वितरण सुरु हुने भएको छ । राजदुतवास पेरिसले गएको अगस्ट महिनामा नविकरण फारम सङ्कलन गरेको थियो । सोही राहदानी डिसेम्बर १२ तारिखबाट वितरण हुने पराराष्ट्र मन्त्रालयले जनाएको छ । हाल पोर्चुगल सरकारले दिने अस्थायी बसोवास परिचय पत्रको लागि वायोमेट्रीक हुने सर्वसाधारणले पासपोर्ट […]

गत वर्ष युरोपियन युनियनमा हवाई यात्रा गर्ने यात्रुहरूको कुल संख्या ९७३ मिलियन पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १९.३% ले वृद्धि भएको देखिन्छ। २०२३ मा सबै युरोपियन युनियन देशहरूले २०२२ को तुलनामा हवाई मार्फत यात्र गर्नेहरूको संख्यामा वृद्धि भएको हो। २०२३ मा यात्र गर्ने यात्रुहरु सबैभन्दा धेरै देशहरू मध्येमा माल्टा (३३.३%), स्लोभेनिया (३०.९%) र चेक […]