Home Login

काठमाण्डौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वभरका युवाहरूसँग संवाद गर्ने भएका छन्। गैरआवासीय नेपाली संघका अध्यक्ष डा. बद्री केसीका अनुसार, ओलीले १५–१६ मार्चमा थाइल्याण्डमा आयोजना गर्ने दोस्रो अन्तर्राष्ट्रिय युवा सम्मेलनलाई सम्बोधन गर्ने भएका छन्। ओलीसँग बिहीबार साँझ बालुवाटारमा गैरआवासीय नेपाली संघको समसामयिक विषयमा गम्भीर छलफल भएको अध्यक्ष केसीले जानकारी दिए। भेटमा प्रधानमन्त्री ओलीले गैरआवासीय नेपालीहरूले […]

पोर्चुगल — नेपाली परिकारहरुलाई प्रबर्द्धन गर्ने उद्देश्य सहित पोर्चुगलको राजधानी लिस्बनको आरोइसमा ‘द बेकरी क्याफे सञ्चालनमा आएको छ। १४ फेब्रुअरी देखि सञ्चालनमा आएको क्याफेलाई ‘द बेकरी क्याफे बाइ ग्रिल एण्ड चिल’ नाम दिइएको छ । रोजगारी तथा अध्ययनको सिलसिलामा युरोपको पोर्चुगल पुगेका नेपालीहरूको लागि यस क्याफेले विशेषगरी नेपाली परिकारहरूमा आधारित बेकरी परिकारहरु जस्तै दुनोट, टिपिकल […]

रोमानिया — रोजगारी तथा अध्ययनको सिलसिलामा रोमानिया पुगेका नेपालीहरूका लागि नेपाली राजदूतावास बर्लिन र राहदानी विभाग, काठमाडौंको संयुक्त आयोजनामा रोमानियाको राजधानी बुकारेस्टमा आगामी मार्च २६ देखि ३१ तारिखसम्म राहदानी नवीकरणका लागि विशेष घुम्ती सेवा सञ्चालन गरिने भएको छ। यो सेवा रोमानियाका विभिन्न कार्य क्षेत्रमा  रहेका नेपाली हरूको सुविधा र सहयोगका लागि लक्षित गरिएको छ। विदेशमा […]

अमेरिका — अमेरिकाले भिसा सकिएको ४८ महिनामा अन्तरवार्ता नगरिकन भिजा नवीकरण हुने प्रावधान हटाएको छ । नयाँ प्रावधानअनुसार ४८ महिनामा भिसा नवीकरण हुने कुरालाई घटाएर १२ महिनामा ल्याइएको छ । यस्तै, अब यस्ता लक्षित वर्गका सेवाग्राहिले अनिवार्य अन्तरवार्तामै बस्नुपर्ने भएको छ । यस अघि अन्तरवार्ता नगरिकन भिसा नवीकरण हुने प्रावधान गरेको भारतीय अखबार बिजनेस टूडेले […]

लाक्पा तेन्जी शेर्पा ।  रोमानिया — रोजगारी तथा अध्ययनको सिलसिलामा रोमानिया पुगेका नेपालीहरूका लागि नेपाली राजदूतावास बर्लिन र राहदानी विभाग, काठमाडौंको संयुक्त आयोजनामा रोमानियाको राजधानी बुकारेस्टमा आगामी मार्च २६ देखि ३१ तारिखसम्म राहदानी नवीकरणका लागि विशेष घुम्ती सेवा सञ्चालन गरिने भएको छ। यो सेवा रोमानियाका विभिन्न कार्य क्षेत्रमा  रहेका नेपाली हरूको सुविधा र सहयोगका लागि […]

ल​लित​पुर । ललितपुरको बज्रबाराहीमा अवस्थित नेपालको पहिलो हरित विद्यालय बज्र एकेडेमीले २०८१ फाल्गुण ३ र ४ गते ‘हरित रामायण’ नामक नाटक मञ्चन गरेको छ। एक घण्टा १५ मिनेट लामो यो नाटकमा रामायण भित्र लुकेको प्रकृति प्रेम र प्रकृतिमैत्री घटनाहरुलाई दृश्यात्मक रूपमा प्रस्तुत गरिएको थियो। विभिन्न प्रसङ्गहरू मार्फत वातावरण र यसको महत्त्वलाई सांकेतिक रूपमा दर्शाइएको नाटकको उद्घाटन […]

काठमाडौँ — डा.शेष घलेले  गैर आवासीय नेपाली संघ(एनआरएनए) आईसीसीमा सन् २०१३ देखि दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।   संघभित्र सन् २०२१ सम्पन्न १० औं महाधिवेशनबाट विवाद देखिदैं आएर ११ औं महाधिवेशनमा आइपुग्दा संघ विभाजित अवस्था पुगेपछि सर्वोच्च अदालतको आदेश र परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार डा.घलेलाई एकताको महाधिवेशन गराउने जिम्मेवारी थपिएको छ । डा.घलेसहित […]

पोर्चुगल — पोर्चुगलको राजधानी लिस्बोनमा एसोसियसन अफ नेपाली ओरिजन (एएनओ) को शाखा गठन भएको छ। फेब्रुअरी १६ आइतवार लिस्बोन निवासी दिनेश विष्टको नेतृत्वमा २७ सदस्यीय राष्ट्रिय कार्यसमिति गठन गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि एवं एएनओका संस्थापक महासचिव चूडामणि भट्टराईले विश्वभर छरिएर रहेका नेपाली मूलका व्यक्तिलाई आफ्नो पहिचान स्थापित गर्न संगठित हुनुपर्नेमा जोड दिएका थिए। उनले […]

(गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गठन प्रक्रिया विवादित, सहमति विना हचुवामा गठन गरिँदै) रोमानिया — गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को गठन प्रक्रिया रोमानियामा विवादित बनेको छ। यसअघि पनि नाम मात्रका व्यक्तिहरूलाई समावेश गर्दै संस्थाको गठन गरिएको भनिएकोमा, अहिले पुनः त्यही शैलीमा हचुवाका भरमा एनआरएनए गठनको प्रक्रिया अघि बढाइएको छ। स्थानीय नेपाली समुदायका अनुसार, रोमानियामा एनआरएनए गठन […]

पोर्चुगल— रोजगारी तथा अध्ययनको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूका लागि नेपाली राजदूतावास पेरिस र नेपाली रजदूतावास लिस्वनले राजधानी लिस्वनमा राहदानी तथा कागजात प्रमाणीकरण घुम्ती सेवा शिविर सञ्चालन गर्ने भएको छ। फागुन ९ देखि १४ गतेसम्म अर्थात् २१ फेब्रुअरी देखि २६ फेब्रुअरी सम्म नेपाली राहदानी तथा कागजात घुम्तिसेवा दिने भएको नेपाली राजदूतावास पेरिसले सूचना जारी गर्दै जानकारी […]