Home Login

(२०२४ मा सबैभन्दा धेरै भ्रमण गरिएका देशहरूमध्ये युरोपको पोर्चुगल १५औं स्थानमा — नेपालमा सन् २०२४ मा कति प्रतिशत पर्यटकले भ्रमण गरे ?) युरोप — विश्व तथ्याङ्कको अनुसार २०२४ मा सबैभन्दा धेरै भ्रमण गरिएका देशहरूको सूची सार्वजनिक गरेको छ। युरोपको फ्रान्स सन् २०२४ मा सबैभन्दा धेरै भ्रमण गरिएका देशहरूको पहिलो सूचीमा परेको छ भने स्पेन दोस्रो […]

संवाददाता । काठमाडौं — गैर आवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले संघको सदस्य बन्ने मिति थप गरेको छ। सर्वोच्च अदालतको फैसला अनुसार गठित उच्चस्तरीय समितिका अध्यक्ष शेष घलेको अध्यक्षतामा  आइतबार बसेको उच्चस्तरीय समितिको नवौं बैठकले सदस्यता दर्ता, निर्वाचन प्रक्रिया र आगामी महाधिवेशनको तयारी लगायतका महत्वपूर्ण विषयहरूमा छलफल गरेको थियो  । बैठकले सदस्यता दर्ता प्रक्रिया थप […]

रासस — पत्रकारहरूको काठमाडौँमा सम्पन्न एक भेलाले पेसागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (Federation of International Journalist, america) अमेरिकाको नेपाल शाखा गठन गरेको छ । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाका अध्यक्ष रामप्रसाद खनालकै आतिथ्यमा, नेपालमा उपलब्ध केन्द्रीय उपाध्यक्षहरू जीवराम भण्डारी, टङ्क पन्त, केदार कोइराला, बोर्ड अफ डाइरेक्टरहरू युवराज भण्डारी विद्रोही, कृष्णा […]

युरोप — गैरआवासीय नेपाली संघ (एनआरएनए) को १६ औं युरोपियन क्षेत्रीय सम्मेलन मार्च २८ देखि ३० सम्म माल्टामा हुने भएको छ। गैरआवासीय नेपाली संघले आइतवार भर्चुअल पत्रकार सम्मेलन गर्दै १६ औं युरोपियन क्षेत्रीय सम्मेलन, युरोप क्षेत्रीय महिला तथा युवा सम्मेलन, २८ देखि ३० मार्च २०२५ मा यूरोपकै सुन्दर शहर माल्टामा आयोजना हुने जानकारी दिएको हो। […]

मनिश तमु — बेल्जियम । नेपालमा सशस्त्र माओवादी युद्ध सुरु भएको ३० वर्ष पुगेको अवसरमा नेपाली जनप्रगतिशील मञ्च तथा जनप्रगतिशील मोर्चा, बेल्जियम द्वारा शुभकामना आदान-प्रदान कार्यक्रम आयोजना गरी यो ऐतिहासिक क्षणलाई सम्झना गरिएको छ। शहीदहरूको सम्झनामा एक मिनेट मौन धारण गर्दै सुरु गरिएको कार्यक्रममा जनयुद्धका उपलब्धिहरू, परिवर्तनका सम्भावना, र समसामयिक राजनीतिक परिप्रेक्ष्यबारे गहन छलफल गरिएको […]

(विष्णु स्मृति खुल्ला पुरुष भलिबल प्रतियोगितामा इशोज हिरोज डेनमार्क क्लबले सहभागी जनाउने) डेनमार्क  । नेपाल भलिबल एसोसिएसन डेनमार्कले आयोजना गरेको  ‘विष्णु स्मृति खुल्ला युरोपिस्तरीय पुरुष भलिबल प्रतियोगिता’ फेब्रुअरी १६ तारिख बिहान ९ बजेबाट खेल सुरु हुने भएको छ। उक्त खेलमा इशोज हिरोज डेनमार्क क्लबले पनि सहभागीता जनाउने भएको छ। टिम म्यानेजर सोम गुरुङको नेतृत्वमा सहभागिता […]

काठमाडौं —  नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले पेट्रोलको साविक मूल्यमा एक रुपैयाँ बढाएको हो । निगमले डिजेल र मट्टीतेलको मूल्य भने घटाएको छ । डिजेल र मट्टीतेलको साविक मूल्यमा ४ रुपैयाँ घटाएको हो । आज राति १२ बजेदेखि लागू हुने नयाँ मूल्यअनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा १६५.४० रुपैयाँ, दोस्रो […]

भक्तपुर — आकर्षक तलबको प्रलोभनमा पार्दै क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै १४ जनालाई ठगी गरेको आरोपमा जिल्ला प्रहरी परिसर भक्तपुरले शुक्रबार दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबीसे नगरपालिका–७ घर भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट बस्ने ४१ वर्षीय गणेशबहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–४ काफ्लेचोक घर भई हाल काभ्रेपलान्चोक बनेपा नगरपालिका–६ […]

काठमाडौं – फेसियल हाउस एकेडेमीले छ महिनाको ब्युटिसियन तालिम पूरा गरेका छात्राहरुलाई प्रमाणपत्र प्रदान गर्दै भव्य दीक्षान्त समारोह सम्पन्न गरेको छ। समारोहमा प्रमाणपत्र वितरण वरिष्ठ पत्रकार तथा फेसियल हाउसका संरक्षक उज्वलजंग शाह र फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले गरे। सो अवसरमा प्रबन्ध निर्देशक महराले शैक्षिक शिक्षासँगै प्राविधिक शिक्षा अनिवार्य आवश्यक पर्ने बताउँदै भनिन्, “एकेडेमिक […]

तनहुँ —  जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको बन्दीपुरमा पछिल्लो तीन महिनाको अवधिमा १० हजार १२६ जना विदेशी पर्यटक घुम्न आएका छन् । बन्दीपुर पर्यटन प्रहरी, बन्दीपुर केबलकार र होटल सङ्घ बन्दीपुर बजार इकाइको तथ्याङ्कअनुसार गत मङ्सिरदेखि माघ मसान्तसम्म उक्त सङ्ख्यामा पर्यटकहरू यहाँ आएका हुन् ।  पर्यटन प्रहरी प्रमुख प्रहरी सहायक निरीक्षक रुद्रबहादुर झाँक्रीले पाँच […]