Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

माल्टामा भइरहेको १६ औं युरोप क्षेत्रीय सम्मेलनमा स्थानीय नेपाली पत्रकारलाई सहभागी गराइएन

माल्टा — माल्टामा १६औं युरोप क्षेत्रीय सम्मेलन चलिरहेको छ । मार्च २८ तारीख देखि सुरु भएको सम्मेलन ३० तारीख सप्पन्न हुँदैछ । उक्त सम्मेलनमा युरोप तथा अन्य  क्षेत्रबाट सहभागीहरु आइरहदा स्थानीय नेपाली पत्रकारहरुलाई भने  सहभागी गराइएन । यस सम्मेलनमा स्थानीय नेपाली पत्रकारहरूको सहभागिता रोकिएको विषय चर्चाको रूप लिएको छ।

नेपाली समुदायसँग प्रत्यक्ष सरोकार राख्ने उक्त सम्मेलनमा आन्तरिक पारदर्शिता बाहिरिने डरका कारण आयोजकहरूले स्थानीय नेपाली मिडियालाई जानकारी नगराइएको हुन सक्ने जानकारहरु बताउँछन् ।

नेपाली डायस्पोराका महत्वपूर्ण मुद्दाहरू उठान गर्ने उद्देश्यले आयोजना गरिएको यो सम्मेलन गैरआवासीय नेपाली संघ (एनआरएनए) को युरोप क्षेत्रीय समिति अन्तर्गत सम्पन्न हुँदै गर्दा स्थानीय सञ्चारकर्मीहरूका अनुसार सम्मेलनको बारेमा पूर्वसूचना दिइएन, साथै समाचार लेख्नु पत्रकारको धर्म हो भन्दै पत्रकारले समाचार कभर गर्न खोज्दा समेत आनाकानी गरिएको स्थानीय पत्रकारहरु बताउछन् ।

माल्टामा कार्यरत एक नेपाली पत्रकारका अनुसार, “हामीले सम्मेलनको आधिकारिक जानकारी माग्दा आयोजकहरू अस्पष्ट जवाफ दिँदै टार्न खोजे। युरोपभरिका नेपालीहरूको आवाज उठ्ने मञ्चमा पारदर्शिता कायम गर्नुपर्छ, तर यहाँ त्यसको अभाव देखियो।

माल्टामा भएको उक्त सम्मेलनमा विभिन्न चलखेल भएको समेत आशंका उब्जिएको अनुमान लगाउन सकिन्छ । सम्मेलनमा भएका आन्तरिक छलफलहरू बाहिर आउने डरले मिडियालाई टाढा राखिएको हुन सक्ने माल्टामा रहेका स्थानीय संघसंगठनहरुको ठम्याइ रहेको छ।  पत्रकारहरूलाई सहभागी नगराउनु  भनेको प्रेस स्वतन्त्रतामाथि खतरा भएको उनीहरूको भनाइ छ।

१६ औं युरोप क्षेत्रीय सम्मेलनका आयोजकहरूले भने मिडियालाई जानकारी नगराउने नियत नभएको दाबी गरेका छन्। एक आयोजकका अनुसार, राष्ट्रिय तथा स्थानीय सबै मिडियालाई जानकारी गराउदै गर्दा कसरी स्थानीय रूपमा कलम चलाउने पत्रकारहरुलाई जानकारी गराइएन । यस बिषयमा छलफल गर्ने बताए। यो नियोजित निर्णय होइन होला तर, यस स्पष्टीकरणले पत्रकारहरूलाई सन्तुष्ट पार्न सकेको छैन।

नेपाली पत्रकारहरूको सहभागिता नहुनु र कार्यक्रमबारे विस्तृत विवरण सार्वजनिक नगरिनु गैरआवासीय नेपाली समुदायभित्रकै पारदर्शिता अभावको संकेत भएको धेरैको मत छ। अब पत्रकार र आम माल्टामा रहेका विभिन्न नेपाली संघसंगठन र समुदायहरुले पारदर्शी सूचना प्रवाहको माग गर्दै दबाब दिनुपर्ने देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *