Home Login

२५ फेब्रुअरी २०२५, लिजवन । नेकपा (माओवादी केन्द्र)का सचिव तथा लेखक विश्लेषक राम कार्की ‘पार्थ’ले नेपाली परिवेशमा कम्युनिष्ट विचारलाई परिष्कृत गर्दै समाजवादी ब्यवस्था ल्याउने बाटोमा अघि बढ्नु पर्ने आवश्यकता औंल्याएका छन् । नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तरमहादेशीय प्रवास प्रदेश संगठन समितिले आइतवार ३० औं जनयुद्ध दिवसको सन्दर्भमा गरेको ‘जनयुद्धको महत्व र अबको बाटो…’ विषयक विचार […]

युरोप — खेलकुदमा हेर्ने हो भने फुटबल पछि दोस्रो नम्बरमा क्रिकेट आउँछ। पछिल्लो समय क्रिकेट लोकप्रिय बन्दै गइरहेको छ। पुरुष क्रिकेट टोली वरीयतामा हेर्ने हो भने नेपाल १८ औँ स्थानमा देखिन्छ। विश्व खेलकुद तथ्याङ्कले सार्वजनिक गरेको रिपोर्ट अनुसार, पुरुष क्रिकेट टोली वरीयतामा भारतलाई पहिलो र अस्ट्रेलियालाई दोस्रो स्थानमा राखेको छ। त्यस्तै अस्ट्रेलिया पछि सबैभन्दा बलियो […]

(विश्वमा सबैभन्दा पुरानो र धनी इतिहास भएको देशहरू मध्ये पोर्चुगल १५ औं स्थानमा र नेपाल ११० औं स्थानमा) पोर्चुगल — विश्वमा सबैभन्दा पुरानो र धनी इतिहास भएका १५ देशहरू अमेरिकी समाचार र विश्व रिपोर्टले सार्वजनिक गरेको छ। विश्व रिपोर्टको अनुसार, सबैभन्दा धेरै र धनी संरचनाहरू र इतिहास भएको देशहरूमा इजिप्ट पहिलो स्थानमा रहेको छ । […]

काठमाडौं — नेपाली खानाको मौलिकता र सांस्कृतिक पहिचानलाई विश्वभर प्रवर्द्धन गर्ने उद्देश्यले पहिलो पटक अन्तर्राष्ट्रिय नेपाली फुड फेस्टिभल आयोजना हुन गइरहेको छ। विश्वभर छरिएर रहेका नेपाली सेफहरूको पहलमा नेपाली सेफ सोसाइटी र अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको संयुक्त आयोजनामा यो भव्य कार्यक्रम वैशाख ६ गते काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा आयोजना गरिनेछ। यस ऐतिहासिक कार्यक्रममा मध्यपूर्व, युरोप, […]

टोरन्टो – क्यानडामा दर्ता भएको गैर-सरकारी संस्था सहयात्रा-क्यानडाले दक्षिण एसिया र उत्तर अमेरिका क्षेत्रका विभिन्न संस्थाहरूसँगको सहकार्यमा ‘जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’ आयोजना गर्न लागेको छ। यो सम्मेलन  २५ मेदेखि २७ मेसम्म क्यानडाको टोरन्टोमा आयोजना हुनेछ, जसको मुख्य विषयवस्तु “समानता, सामाजिक न्याय, र जाति प्रथाको उन्मूलनतर्फ ऐक्यबद्धता निर्माण” रहनेछ। “विश्वभर करिब २६ […]

पोर्चुगल — गतवर्ष सन् २०२४ का लागि विश्वको सबैभन्दा शान्तिपूर्ण देशहरूमध्ये नेपाल ८० औँ स्थानमा रहेको छ। विश्व शान्ति सूचकांकका अनुसार नेपाल विश्वको सबैभन्दा शान्तिपूर्ण देशहरूमध्ये नेपाल ८० औँ स्थानमा र एसियाको ४० भन्दा माथि स्थानमा रहेको बताएको छ। त्यस्तै विश्वमा सबैभन्दा शान्तिपूर्ण देशहरूमध्ये आइसल्याण्ड पहिलो स्थानमा, आयरल्याण्ड दोस्रो स्थानमा रहेको छ। त्यस्तै तेस्रोमा अस्ट्रिया, […]

पोर्चुगल — पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले आफ्नो अर्थतन्त्रलाई कायम राख्न ब्राजिलबाट थप कामदारको आवश्यकता रहेको बताएका छन्। पोर्चुगलमा ब्राजिलियन समुदाय ५ लाख भन्दा बढी छ। यद्यपि, प्रधानमन्त्री मोन्टेनेग्रोले गरेको टिप्पणीलाई ध्यानमा राख्दा, यो संख्या चाँडै अझ बढ्न सक्छ। पोर्चुगिज कम्पनीहरूले कामदारको अभावको बारेमा गुनासो गरिरहेको र अझै थप कामदार आवश्यकता परेको बताएको छ। पोर्चुगलका धेरै […]

कुवेत — नेपाली दूतावास कुवेतमा घनश्याम लम्साले कार्यकाल सम्हालेको लगभग लगभग एक वर्ष जति हुन लागिसक्यो। कुवेतमा पछिल्लो समय दूतावासकै डाटा अनुसार १ लाख ५० हजार जति नेपाली कार्यरत छन् भन्ने कुरो राजदूतकै मुखबाट बारम्बार सुन्ने गरेका छौं । नयाँ राजदूत भएर कुवेत आएपछि कुवेतमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा एउटा नयाँ आशा पलाएको थियो। […]

रासस — गैरआवासीय नेपाली संघ (एनआरएनए) को क्षेत्रीय समिति अल्गार्भ पोर्चुगलले आगामी २ मार्च २०२५ मा एनआरएनए अल्गार्भ कप २०२५ फुटबल प्रतियोगिता आयोजना आयोजना हुने भएको छ । उक्त प्रतियोगिता भिल्ला रियल सान्तोआन्तोनियो र मन्तेगोर्दोमा हुनेछ । उक्त प्रतियोगिता सेभेन ए साईड फुटबल खेलको रूपमा आयोजना हुने भएको, जसमा अल्गार्भ क्षेत्रका साथै पोर्तुगलभरका विभिन्न क्लबहरूले […]

(शुक्रबार २१ फेब्रुअरी देखि सञ्चालन भयो पोर्चुगलमा राहदानी तथा कागजात प्रमाणीकरण घुम्ती सेवा शिविर) पोर्चुगल — रोजगारी तथा अध्ययनको सिलसिलामा पोर्चुगल पुगेका नेपालीहरूका लागि नेपाली राजदूतावास पेरिस र नेपाली रजदूतावास लिस्वनले राजधानी लिस्वनमा २१ फेब्रुअरी शुक्रबारबाट राहदानी तथा कागजात प्रमाणीकरण घुम्ती सेवा शिविर सञ्चालन गरेको छ। फागुन ९ देखि १४ गतेसम्म अर्थात् २१ फेब्रुअरी देखि […]