युरोप — रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले चेचन्याको ग्रोज्नीमा बुधबार अजरबैजान एयरलाइन्सको विमान रुसको हवाई क्षेत्रमा प्रवेश गरेपछि दुर्घटना भएकोमा माफी मागेका छन् तर तर त्यस दुर्घटनामा रुसको कुनै पनि हात नरहेको बताएका छन्। क्रेमलिनका अनुसार विमानले ग्रोज्नीमा अवतरण गर्न खोज्दा रुसको वायु रक्षा प्रणाली सक्रिय रहेको पुटिनले शनिबार बताए । विमानस्थलमा पुग्न नसकेपछि विमान पूर्व […]


