Home Login

पोर्चुगल — आइतवार भएको रोमाञ्चक फाइनलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ५-३ ले पराजित गर्दै पोर्चुगलले उपाधि जितेको हो । पोर्चुगलले दोस्रो पटक नेशन्स लिगको ट्रफी जितेको हो । क्रिस्टियानो रोनाल्डोले ६१औं मिनेटमा गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीमा ल्याए । तर नियमित समयको अन्त्यसम्म दुबै टोलीबीच अन्य कुनै फरक देखिएन । अतिरिक्त समय सुरु हुनु अगावै […]

पोर्चुगल — युरोपका देशहरूमा त्यहाँको नागरिकता (रातो पासपोर्ट) प्राप्त गर्ने उद्देश्यका साथ पुगेका नेपालीहरूले गर्ने सङ्घर्षको कथालाई पर्दामा उतार्दै चलचित्र ‘रातो पासपोर्ट’ निर्माण हुने भएको छ । सिबर्ड्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको यस चलचित्रको निर्देशन सिमसोन तामाङले गर्दैछन् । चलचित्रको कथा माइकल तामाङले लेखेका हुन् भने पटकथा तथा […]

(युरोपियन च्याम्पियन स्पेन र त्यसको परम्परागत प्रतिद्वन्द्वी पोर्चुगल आज युइएफए नेशन्स लिगको फाइनल खल्दैछन्।) पोर्चुगल — जर्मनीको म्युनिखस्थित अलिआन्ज एरिनामा फाइनल पोर्चुगलको समय अनुसार राति ८ बजे देखी सुरु हुनेछ। सन् २०१९ मा पहिलोपटक यो प्रतियोगिता जितेको पोर्चुगलले चौथो संस्करणमा साविक  विजेता स्पेनको सामना गर्दैछन् ।  जुन टोली जितेपनि दुई पटक नेशन्स लिग जित्ने पहिलो […]

बागलुङ — बागलुङको मुनुनडाँडमा जेठ २० मनाउने चलन छ त्यसै क्रममा मिति २०८२ साल जेठ २० गते, दिउँसो करिब ३ बजे, निसिखोला गाउँपालिका मुनुनडाँडामा “मुनुन डाँडा कृषि तथा पशुपंक्षी महिना आमा समुह” द्वारा आयोजित सामुहिक भोजमा सोही गाउँपालिका वडा नं. ७ कै आमा समुहको अध्यक्ष टेकु कुँवरको श्रीमती देवि कुँवर साथै रुमा राणा, कुमारी पुन, तिलसरा पुन, […]

कतार — अभिनेता अनमोल केसी र पल शाहको सम्बन्धको चर्चा नेपाली चलचित्र बजारमा सधै हुने गर्दछ। प्रदिप खड्का र पल शाह नेपाली चलचित्रका राम्रो साथी भएपनि अनमोलसंगको सम्बन्ध भने खासै सुमधुर नभएको चर्चा हुने गर्दछ। यतिबेला पल र अनमोलको संगैको तस्विर बाहिरिएपछि भने दुवैको सम्बन्ध सोचेजस्तो खराब नरहेको अनुमान सुरु भएको छ। अनमोल र पल […]

पोर्चुगिच फरवार्ड क्रिस्टियानो रोनाल्डोले फिफा क्लब विश्वकप नखेल्ने प्रस्ट पारेका छन् । ४० वर्षीय रोनाल्डोले क्लब विश्वकप खेल्ने केही टिमबाट आफूलाई प्रस्ताव आए पनि स्वीकार नगरेको बताएका हुन् ।  गत मेमा फिफाका अध्यक्ष जियानी इन्फान्टिनोले अल नासार छनोट हुन असफल भएपछि क्लब विश्वकप खेल्ने टिमले रोनाल्डोसँग छलफल गरिरहेको बताएका थिए । तर रोनाल्डोले आफू क्लब […]

काठमाडौँ — विश्वका सुरक्षित देशहरूको सूचीमा नेपालले आफ्नो स्थानमा सुधार गर्दै ८०औं स्थानमा उक्लिएको छ। विश्व शान्ति सूचकांक (Global Peace Index) २०२४ को पछिल्लो प्रतिवेदन अनुसार, १६३ देशहरूमध्ये नेपालले यो स्थान हासिल गरेको हो। इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस (IEP) द्वारा वार्षिक रूपमा प्रकाशित हुने यो सूचकांकले देशहरूलाई तीन मुख्य मापदण्डहरूमा मूल्याङ्कन गर्दछ: सामाजिक सुरक्षा […]

साइप्रस — सन् २०१४ मा यो योजना लागू भएदेखि साइप्रसका अधिकारीहरूले कुल २८ हजार ६ सय ६० गोल्डेन भिसा जारी गरेका छन् । यो योजनाबाट विभिन्न देशका नागरिकहरूले सबैभन्दा बढी लाभ उठाएका छन् । जसमा चीनबाट १०हजार १ सय, रूस ८ हजार ४ सय ७८ लेबनान १ हजार ८ सय २२, युक्रेन ९ सय ८३, […]

लन्डन — लन्डनस्थित नेपाली दूतावासले पहिलो पटक संयुक्त अधिराज्य (यूके) को स्कटल्याण्ड राज्यमा नेपाली मेला गर्ने तयारी गरेको छ । दूतावासले आउंदो २३ जुन सोमबार एनआरएनए स्कटल्याण्डसहित झण्डै दुई दर्जन नेपाली संघसंस्थाको प्रत्यक्ष सहभागितामा वेष्ट प्रिन्सेस स्ट्रिट गार्डेन्स् एडिनबरामा मेला गर्न लागेको उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए । लन्डन केन्द्रित भन्दा दूतावासको ‘आउटरिच’ बढाउने […]

विप्लव काफ्ले स्पेन । स्पेन स्थित आलिकान्तेको बेनिड्रोम राहदानीका लागि घुम्ती शिविर हुने भएको छ । आलिकान्तेको बेनिडोर्म स्थित  होटल ब्रिस्टल, प्लासा डाक्टर फ्लेमिङ २ मा शिविर सञ्चालन हुनेछ । यहि जुन १४ र १५ गते सञ्चालन हुने शिविरका लागि नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्का र एनआरएनए कोष्टाव्लाङ्काले समन्वय सहजीकरणको तयारी तीव्र पारेका छन् । नेपाली […]