Home Login

जर्मनी — जर्मनीको म्याग्डेबर्गमा क्रिसमस बजारमा शुक्रबार कारले दुर्घटना निम्त्याएको थियो । उक्त दुर्घटना भएपछि चालकलाई प्रहरीले गिरफ्तार गरेको छ। उक्त घटनामा एक बालक सहित कम्तिमा दुई जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। साउदी अरबका ५० वर्षीय एक पुरुषलाई उक्त घटना  निम्त्याएको कारणले घटनास्थलमै पक्राउ गरिएको थियो। प्रहरीहरूले […]

जर्मनी— जर्मनीको क्रिसमस बजारमा शुक्रबार एउटा कारले दुर्घटना निम्त्याएको छ । उक्त दुर्घटना भएपछि चालकलाई प्रहरीले गिरफ्तार गरेको छ। जर्मनीको डिपीए समाचार एजेन्सीले रिपोर्ट गरे अनुसार, उक्त हमलामा २० जनाभन्दा बढी घाइते भएको जनाएको छ। स्याक्सोनी-एनहोल्ट प्रान्तका प्रधानमन्त्री रेइनर ह्यासेलोफ घटनास्थलमा पुगेका थिए। विस्तृत विवरण आउन बाँकी रहेको छ ।

पोर्चुगल — सन् २०२८ सम्म प्रत्येक वर्ष न्यूनतम ज्याला ५० युरोको दरले वृद्धि हुने भएको छ। २०२५ मा न्यूनतम पारिश्रमिक ८७० युरो वृद्धि गर्ने आदेश बिहीबार पोर्चुगलको पत्रिकामा प्रकाशित भएको हो। व्यापार परिसंघ र युजीटि सँग हस्ताक्षर भएको २०२५ देखि २०२८ सम्मको लागि ज्याला वृद्धि र आर्थिक बृद्धि सम्बन्धी सम्झौता भएसँगै २०२८ सम्म प्रति वर्ष […]

आफ्नाले दिएका चोट म सामान्य हु झै लाग्थ्यो कसैको ब्यबहारले मलाई एक छेउ नि फरक पर्देन झै लाग्थ्यो, अह त्यो होइन रहेछ,जसरी पानी बिना माछा छटपाउछन त्येसरी नै म पनि आफुमा पीडा बचन आउदा त्येही दुख एक्लोपनको आभास गर्नेमा पर्दोरहेछु । म एक स्वतन्त्र प्राणि हो,भनेर सोच्ने मान्छे त झन बढि पिन्जडाँमा थुनिएको हुदो रहेछ,जहा […]

                          तस्वीर : CNN जाग्रेब— क्रोएसियाको राजधानी जाग्रेबस्थित एक विद्यालयमा शुक्रबार भएको चक्कु आक्रमणमा सात वर्षीया बालिकाको मृत्यु भएको छ । उक्त आक्रमणबाट एक शिक्षक तथा अन्य पाँच विद्यार्थी घाइते समेत भएको क्रोएसियाको प्रहरीले बताएको छ। प्रहरीका अनुसार आक्रमण स्थानीय समयानुसार बिहान ९ः५० […]

सुवास चाम्लिंग, लुभे। १७ डिसेम्बर २०२४ का दिन लिम्बु जातिय संस्था किरात याक्थुङ चुम्लुङ बेल्जियमले चासोक तङनाम लुभेन विसलेमा मनाएको छ । च्याब्रुङ नाच, न्वागी पुजा, साकेला नाच लगायतको नृत्य र विधिन्न संघसंस्थाका प्रतिनीधिहरुको उपस्थितीमा लिम्बुहरुले चासोक तङनाम मनाएका हुन । लुभेन शहरको एक कार्यक्रम हलमा आयोजित समारोहमा नेपाली राजदुतावासका प्रतिनीधि रुष कार्की, नेपाल आदिवासी […]

माल्टा — माल्टामा सञ्चालित राहदानी तथा कागजात प्रमाणीकरण सम्बन्धी घुम्ती सेवाबाट छ सय अस्सी जना भन्दा बढी नेपालीले सेवा लिएका छन् । स्पेनस्थित नेपाली दूतावासको टोलीले माल्टामा सञ्चालन गरेको घुम्ती सेवाबाट ६ सय ८०  सेवाग्राहीले राहदानी तथा कागजात प्रमाणीकरण लगायतका कन्सुलर सेवा लिएका हुन् । घुम्ती सेवामा राहदानी विभागबाट बिदुर खतिवडा, स्पेनस्थित नेपाली दूतावास म्याड्रिडका […]

क्यानाडा — हाँसो नाच्यो कार्यक्रम लिएर कमेडी च्याम्पियनका चर्चित कमेडियन साजन श्रेष्ठ,मेक्सम गौडेल र साथमा चर्चित गायक निमा रुम्बा क्यानाडा आउने भएका छन्। डिसेम्बर २७ तारिख हाँसो नाच्यो कार्यक्रमका लागि क्यानाडा आउने भएका हुन्। एसी इभेन्टद्वारा आयोजित उक्त कार्यक्रम क्यानाडाको टोरन्टोमा हुने भएको हो। रोजगारीको सिलसिलामा क्यानडालाई कर्मथलो बनाई बसोबास गर्ने नेपालीहरूमा हँसाउन र नचाउनको […]

लिस्बन — सोल्टी इभेन्ट र लुम्बिनी एफसीले आउँदै गरेको क्रिसमसलाई मध्यनजर गर्दै डिसेम्बर २४ तारिख आयोजना गरेको बब्बल क्रिसमस नाइट -२०२४ अहिले राजधानी लिस्बनमा जताततै चर्चा चुलिएको छ। बब्बल क्रिसमस नाइट -२०२४ नाम दिएको उक्त कार्यक्रम राजधानी लिस्बनको बराइरो लाटिनोमा रातिको साढे ११ देखि बिहानको छ बजे सम्म चल्ने उक्त कार्यक्रममा आकाश बम्जन र दिजय […]

(कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद्,नेपालको चौथो महाधिवेशनबाट शिव बानिया अध्यक्षमा) अशिम लोप्चन तामाङ ,स्पेन। बिश्व भरि छरिएका कस्केली खोजी अभियान समृद्ध जन्म थलो हाम्रो स्वाभिमान भन्ने मुल मन्त्र भन्ने मुख्य नाराको साथमा सन २०१७ अक्टोबर मा स्थापित सस्था कास्की जिल्ला बाट विभिन्न कामको शिलशिलामा विभिन्न मुलुकमा पुगेर विभिन्न पेशा र ब्यबसायमा संलग्न रहेका हरुको […]