Home Login

रोमानिया — नेपाल तामाङ घेदुङ रोमानियाको दोस्रो ऎतिहासिक अधिवेशन जुलाई १३ तारिख आइतवार बुखारेष्ट स्थित आदिति किचेनको सभा हलमा सम्पन्न भएको छ । ‘प्रवासमा भाषा, धर्म, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनको लागि नेपाल तामाङ घेदुङ रोमानियाको अभियान’ भन्ने मूल नाराका साथ सन् २०२३ जनवरी १ तारिख स्थापना भएको हो । संस्थाका अध्यक्ष फुर्साङ लामाको […]

काठमाडौं — नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ । यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ । सोही क्रममा बहुचर्चित गायक तथा सर्जक बिनोद ढकालको महिला हिंसा र दाइजो प्रथा बिरुद्दको एक सशक्त आबाज रहेको नयाँ तीज गीत ‘खेतला’ सार्वजनिक भएको छ । यस गीतमा शब्द , संगीत […]

युरोप — चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा पिएसजीलाई ३-० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो । चेल्सीको जितमा कोल पलामरले २ गोल गरे भने जोआओ पेड्रोले एक गोल गरेका थिए । चेल्सीले तिनै गोल खेलको पहिलो हाफमा गरेको थियो । यस खेलमा खेलको ८५ औं मिनेटमा […]

क्वालालम्पुर (मलेसिया) — मलेसियामा नेपाली फुटबल विकासको लागि स्थापित संस्था नेपाली फुटबल संघ मलेसियाले नयाँ कार्यसमिति चयन गरेको छ । संस्थालाई अझ बढी चलायमान बनाउन आईतवार राजधानी क्वालालम्पुरमा अवस्थित होटेल ग्रेन्ड कन्टिनेन्टलमा बसेको बैठकले खेलाडी हेमप्रसाद भट्ट ‘सन्तोष’ को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको अध्यक्षमा सन्तोष भट्ट , वरिष्ठ उपाध्यक्षमा भक्त […]

पोर्चुगल — धरान फुटबल क्लब पोर्चुगलको आयोजनामा आइतबार जुलाई १३ तारिख भएको दोस्रो बुढासुब्बा कप खुला सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि सौगत बिष्ट नेतृत्वको क्लब ‘भिजन स्पोर्ट्स क्लब’ ले उचालेको छ । आइतबार पोर्चुगलको राजधानी लिस्बनको भिक्टोरिया क्लब डे लिस्बोआमा उक्त प्रतियोगिता सम्पन्न भएको हो । उक्त प्रतियोगितामा २० भन्दा बढी टिमहरूको सहभागिता रहेको […]

वाशिङ्गटन / ब्रुसेल्स — अमेरिकी सरकारले युरोपेली संघ (ईयू) बाट आयात हुने सामानमाथि लगाइएको करको दरलाई बढाएर ३० प्रतिशत पुर्‍याउने घोषणा गरेको छ । यो नयाँ कर दर आउँदो अगस्ट १, २०२५ देखि लागू हुनेछ । अमेरिकी राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गर्दै लामो समयदेखिको व्यापार असन्तुलन र राष्ट्रिय सुरक्षाको कारण देखाउँदै यो निर्णय लिइएको […]

भ्यालेटा, माल्टा — युरोपेली देश माल्टाले युरोपियन युनियन बाहिरका (तेस्रो देशका) खेलाडीहरूलाई लक्षित गर्दै १००-दिने ‘खेलकुद भिसा’ को औपचारिक सुरुवात गरेको छ । माल्टाका गृहमन्त्री बायरन क्यामिलेरीले यो नयाँ भिसा प्रणालीको घोषणा गरेका हुन्, जसले विदेशी खेलाडीहरूलाई माल्टाका क्लबहरूमा ट्रायल दिन र प्रशिक्षण गर्न कानुनी रूपमा सहज बनाउनेछ । यो कदमले विशेषगरी नेपालजस्ता देशका प्रतिभावान […]

लिस्बन — एक दशकभन्दा लामो समयदेखि जनसांख्यिकीय संकट (demographic crisis) र घट्दो जनसंख्यासँग जुधिरहेको पोर्चुगलले अन्ततः राहतको सास फेरेको छ । सन् २०२५ सम्म आइपुग्दा, देशको जनसंख्या लगातार तेस्रो वर्ष पनि वृद्धि भएको छ, र यसको सम्पूर्ण श्रेय पोर्चुगलमा बढेको आप्रवासीहरूको आगमनलाई जान्छ । राष्ट्रिय तथ्यांक संस्थान (Instituto Nacional de Estatística – INE) र पोर्डाटा […]

नयाँदिल्ली — अहमदाबाद विमान दुर्घटनाको एक महिनापछि प्रारम्भिक अनुसन्धान रिपोर्ट आएको हो । विमान दुर्घटना अनुसन्धान ब्यूरो (एएआईबी) ले १२ जुलाईमा १५ पृष्ठको प्रतिवेदन सार्वजनिक गरेको छ । प्रारम्भिक अनुसन्धानका अनुसार विमानका दुवै इन्जिन बन्द भएका कारण दुर्घटना भएको हो । टेकअफ लगत्तै दुबै इन्जिन एक एक गरेर बन्द भए । यस बिषय ककपिट रेकर्डिङले […]

पोर्चुगल — युरोपेली राष्ट्र पोर्चुगलका दुई प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल, लिस्बनको हम्बर्टो डेलगाडो एयरपोर्ट र पोर्टोको फ्रान्सिस्को सा कार्नेइरो एयरपोर्टले युरोपको व्यस्त विमानस्थलहरूको सूचीमा आफूलाई महत्वपूर्ण स्थानमा उभ्याउन सफल भएका छन् । सन् २०२४ को पछिल्लो तथ्याङ्कअनुसार, लिस्बन एयरपोर्ट युरोपको १२ औं व्यस्त विमानस्थलको रूपमा स्थापित भएको छ भने पोर्टो एयरपोर्टले पनि यात्री संख्यामा उल्लेख्य वृद्धि […]