Home Login

पोर्तुगल । क्रिसमस र नयाँ वर्षको अवधिमा GNR प्रहरीले आफ्नो अभियानलाई थप मजबुत बनाउँन पुलिस संगको साथमा शुक्रवार आजबाट सुरु गर्ने भएको छ। जनवरी २ सम्म चल्ने यस अपरेसनले क्रिसमस र नयाँ वर्षको अवधिमा देशभर चाडपर्व र सुरक्षित यात्रा गर्न “अपराधसँग लड्न र उच्चतम ट्राफिक मार्गहरूमा सडक गस्तीलाई तीव्र बनाउने” लक्ष्य GNR ले राखेको छ। […]

क्यानडा । क्यानडा गएका विद्यार्थीहरूले अब फुल टाइम काम गर्न पाउने भएका छन् । यस अघि जम्मा २० घण्टा मात्रै काम गर्न पाउने सुबिधालाई बढाएर क्यानडा सरकारले फुल टाइम अर्थात बढीमा ४० घण्टाको अवसर दिएसँगै क्यानडा जाने विद्यार्थीहरुको आर्कषण झनै बढेको छ । यो सुविधा क्यानडामा ७ डिसेम्बर २०२३ भन्दा अगाडि आवदेन दिएका विद्यार्थीहरुका लागि […]

युरोप । पोर्तुगलमा हुनु हुन्छ र युरोपको जुनसुकै देशमा हुनुहुन्छ । तपाईंलाई सवारी साधन  चलाउँन आउँछ र विदेशमा आफ्नो सवारी साधन किनेर चलाउँन चाहानु हुन्छ भने तपाईं जुन देशमा हुनुहुन्छ त्यहीँको सवारी अनुमति पत्रको आवश्यक पर्छ । तपाईं युरोपमा हुनुहुन्छ र तपाईंले सवारी अनुमति पत्र निकाल्नु भएको छ भने त्यो अनुमति पत्रले अरु युरोपेली देशमा […]

पोर्चुगल । भर्खरै मात्र नेपालमा प्रदर्शन भएको नेपाली चलचित्र “दिमाग खराब” अब पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुने भएको छ । राजधानी संग-संगै Faro , A Dos Bordinheira Zambujeira Do Mar मा पनि प्रदर्शन हुने भएको छ । नेप्स इन्टरटेन्मेन्टले पोर्चुगलमा चलचित्र प्रदर्शन गर्ने लागेको हो ।डिसेम्बरबाट पोर्चुगलको राजधानी लिस्बनमा प्रदर्शन हुनेभएको  छ । डिसेम्बर १७,१८,१९ र २१ तारिख बिहान ११ बजे देखि लिस्बानको सिनेमा IDEAL मा प्रदर्शन हुने भएको छ ।  ‘नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ […]

पोर्चुगल। संसदीय सुनुवाइ समितिले पोर्चुगलको राजदूतमा सनिल नेपाललाई सर्वसम्मतिले अनुमोदित गरेको छ । शुक्रवार सिंहदरबारमा बसेको समितिको बैठकमा सुनुवाइ गरी नेपालको नाम अनुमोदन गरेको हो ।  मन्त्रिपरिषद् बैठकले नेपाललाई आवासीय राजदूतका रूपमा सिफारिस गरेको थियो ।

कतार । एसियाना गजल रेस्टुरेन्ट & बारको आयोजनामा यहीँ डिसेम्बर १५ तारिखका दिन कतारमा नेपाली चर्चित गायिका समीक्षा अधिकारी र चर्चित गायक तुलसी प्रसाद शिवकोटिको क्रिसमस धमाका हुन गहिरहेको छ । चर्चित गायक तुलसी प्रसाद शिवाकोटि युरोपमा ख्याती कमाएका गायक हुन् । गायक शिवाकोटी र  गायिका समिक्षा अधिकारीको यो कतारमा हुन गैरहेको पहिलो कार्यक्रम हो। […]

काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाइदिने बहानामा ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा जुम्लाको हिमा गाएँपालिका–५ घर भई हाल काठमाडौं १५ डल्लु बस्ने वर्ष ३३ को धर्मेन्द्र शाही रहेका छन्। शाहीले सोम्बार तामाङ समेत २ जनालाई वैदेशिक रोजगारीको लागि माल्टा पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति १० रुपैयाँ लाग्छ, माल्टा पुगेपछि प्रतिष्ठित […]

काठमाडौँ । सरकारले पोर्चुगलका लागि आवासीय राजदूतमा सिफारिस गरेका सनिल नेपालको संसदीय सुनुवाइ सुरु भएको छ । शुक्रबार सिंहदरवारमा संसदीय सुनुवाइ समितिमा भएको सुनुवाइका क्रममा नेपालले शैक्षिक योग्यताबकारे सदस्यहरुको जिज्ञासामा त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी र समाजशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरेको बताएका छन् । नेपालले आफूले पब्लिक डिप्लोमेसीमा अब्बल भएर काम गरेको दाबी समेत गरेका छन् । उनले […]

पोर्चुगल । पोर्चुगल आउँदै हुनुहुन्छ वा आउँनु भएको छ र काम पाउँनु / गर्नु भएको छैन् रुम पाउँनु भएको छैन् । धेरै तनावमा हुनुहुन्छ भने तनाव नलिनुहोला । किन कि बिस्तारै सबै ठिक हुन्छ । केही समय धैर्य गर्नुहोला , तपाईंको पनि दिन आउँछ त्यसैले धैर्य गर्न सिक्नु होला । सबै एकै चोटी हुने होइन […]

पोर्चुगल । हामीलाई धेरै साथीले सोध्नुहुन्छ — परिवारको सदस्य नेपाल बाट आउदै हुनुहुन्छ, के सिकेर जानेर अनि बुझेर आउनु पर्ला ? आफ्नो परिवार को सदस्य श्रीमान् /श्रीमती /छोराछोरी जो कोहि पनि पोर्चुगल ल्याउदै हुनुहुन्छ भने निम्नलिखित कुरामा चै पुर्ब तैयारी गर्नुहोस् है । १, परिवार ल्याउन अगाडी बस्ने ठाउँ र कामको लागी सकेसम्म पक्का गर्नुहोस् […]