पोर्चुगल

लिस्बन युरोपको उत्कृष्ट पाक गन्तव्य

पोर्चुगल ।

युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनलाई विश्व पाक अवार्डमाबाट युरोपको उत्कृष्ट पाक गन्तव्यको रूपमा पहिलो पटक सम्मानित भएको छ।

हुन त अरु युरोपेली मुलुकहरुको सहर पनि समावेश भएका थिए जस्तो बार्सिलोना, कोपेनहेगन, फ्लोरेन्स, लन्डन, पेरिस र भियना केही युरोपेली शहरहरू हुन् जुन यस उपाधिका लागि पनि प्रतिस्पर्धा गरिरहेका थिए ।

लिस्बनलाई ग्यास्ट्रोनोमीको सन्दर्भमा “यसको विविध र गुणस्तरीय प्रस्ताव” को लागि सम्मानित गरिएको लिस्बानका लागि मेयरले बताए ।

लिस्बानका मेयर भन्छन् पहिलो पटक लिस्बनको पहिचान र परम्पराहरू सम्मानित भएकाले पोर्चुगलमा बसोबास गर्ने आप्रवासीहरु पनि खुसी भएका छन्

हुनत पोर्चुगल बिश्वको सुरक्षित र सुखी देश भित्र पर्दछ तर धेरै आप्रवासीहरु भएको कारणले गर्दा अहिले सोचेको जस्तो छैन।

पोर्चुगलमा धेरै आप्रवासीहरुको पनि व्यापार व्यवसायहरू रहेको छ। केही समय अगाडि मात्र अनियमित पोर्चुगल छिर्ने आप्रवासीहरूलाई बन्द गरेको पोर्चुगलले अहिले अलि सहज भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *