Home Login
प्रवास

परराष्ट्रमन्त्री राणा र स्पेनका राष्ट्रपति बीच भेटवार्ता

स्पेन।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजसँग भेटवार्ता गरेकी छन् ।


सन् १९६८ को मे १३ तारिखमा नेपाल र स्पेनबीच कूटनीतिक सम्बन्ध स्थापना भएसँगै अहिले आपसी सम्बन्ध थप मजबुत बनाउन र स्पेनका नागरिकलाई नेपाल भित्र्याउने लगायत विविध विषयमा छलफल भएको थियो।

Leave a Reply