Home Login

लिस्बन — कागजात प्रमाणित गर्ने सम्बन्धमा राजदूतावास लिस्वानले सामाजिक सञ्जाल फेसबुकमा एक सूचना प्रकाशित गरेको छ । १६ अप्रिल २०२५ देखि राजदूतावास लिस्वानमा कन्सुलर सेवा सुचारु भइ सोमबार २१ अप्रिल सम्म करिब ९०० भन्दा बढी सेवाग्राहीहरुले राजदूतावासबाट सेवा लिइसकेको सूचनामा उल्लेख छ। सेवा लिने सेवाग्राहीहरु मध्यरातदेखि नै राजदूतावास वाहिर ठूलो भिड लाग्ने गरेको, अत्याधिक होहल्ला […]

पोर्चुगल — महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बालाई किरात याक्थुङ चुम्लुङ पोर्चुगलले सम्मान गरेको छ । चलचित्र प्रमोसनको लागि पोर्चुगल आइपुग्नुभएकी सुब्बालाई आइतबार विशेष कार्यक्रमकाबीच कप्तान एन्जिलालाई स्वागत तथा शुभकामना दिइएको थियो । सो अवसरमा सस्थाकी सल्लाहकार दीपा लिवाङले स्वागत मन्तव्य राखेकी थिइन् भने अन्य उपस्थित वक्ताहरूले पनि एन्जिलाको आगामी खेल जीवन थप […]

नर्वे — जनसम्पर्क समिति नर्वेको अप्रिल २० आइतबार भएको निर्वाचनबाट अध्यक्षमा परशमणि मिश्र बिजयी भएका छन् भने उपाध्यक्षमा गणेश थापा, चक्र बिक्रम शाही,  रमेश घिमिरे, गोविन्द अधिकारी (गिरीराज अधिकारी) बिजयी भएका छन् । वरिष्ठ उपाध्यक्ष पूर्ण बहादुर शाही, महामन्त्री रमेश सुवेदी, सह महामन्त्री  कृष्ण बहादुर  खत्री, नरेश बस्कोटा, विनोद श्रेष्ठ, कोषाध्यक्ष निर्मला परियार र सदस्यहरू […]

बेलायत — अभिनेता राजेश हमाल बेलायत आउने भएका छन् ।बेलायतामा आयोजना हुने ‘लाफ्टर फर लाइफ’ कार्यक्रममा उनले पनि सहभागिता जनाउने भएका हुन् ।  २७ अप्रिलमा माया इभेन्टले ह्यारो लेजर सेन्टरमा आयोजना गर्ने कार्यक्रममा हमालले मनोरञ्जनात्मक प्रस्तुति समेत दिने भएका हुन् । यस अघि केही संवाद र नृत्य गर्दै आएका हमालले यो पटक लन्डनमा स्ट्यान्ड अप […]

(‘प्रथम मोन्तिजो कप २०२५’ 7 ए साइड खेलकुद प्रतियोगिताको आइतबार अप्रिल २० तारिख हुदै) युरोपेली मुलुक पोर्चुगलको सेतुबल जिल्लास्थित मोन्तिजोमा ‘प्रथम मोन्तिजो कप २०२५’ 7 ए साइड खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगिसकेको छ । आइतबार अप्रिल २० तारिख हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जानकारी दिएको हो । रोजगारी तथा अध्ययनको सिलसिलामा […]

फेरि अमेरिकाले ३ नेपालीलाई चार्टड विमानमार्फत नेपाल फर्काएको छ । अमेरिकाको टेक्सासमा अवैध रूपमा बस्दै आएका ३ युवकलाई शनिबार काठमाडौं छाडिएको हो ।  पर्वत, दाङ र रुकुम पश्चिमका ३ युवालाई अमेरिकाले नेपालसम्म ल्याइएको हो । विमानमा ७ जना रहेकोमा ४ बंगलादेशीलाई ढाकामा छाडेर ३ नेपालीलाई काठमाडौं ल्याएर छाडिएको हो । उनीहरूलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको […]

इन्दिरा चाम्लिंङ काजाब्लांका- क्यासेल्लो ,बेल्जियम । यही अप्रिल १७ तारीख बिहीबारका दिन तामाङ समाज बेल्जियमको छैठौं अधिवेशन सम्पन्न भएको छ। उक्त अधिवेशनले सर्बसम्मत रूपमा नयाँ कार्यसमिति चयन गर्दै लुभेनबाट लालिंग तामांगलाई अध्यक्षमा निर्बाचित गरेको हो । त्यसैगरी उपाध्यक्षमा फुलमाया तामाङ (आर्सकोट) र रुमन सिङ तामाङ ( ब्रुज) रहेका छन् भने महासचिवमा ब्रुज बाटै महिन्दो वाईबा […]

पोर्चुगल — चलचित्र प्रमोसनको लागि महिला राष्ट्रिय फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बा शुक्रबार पोर्चुगल आइपुगेकी छिन् । चलचित्र ‘एन्जिला’ पोर्चुगलको राजधानी लिस्बनस्थित ‘सिनेमा आइडलमा’ मा अप्रिल २० आइतबार र २१ सोमबार प्रदर्शन हुने भएको हो । नेल्स इन्टरटेन्मेन्ट र धरान फुटबल क्लब पोर्चुगलको संयुक्त आयोजनामा प्रदर्शन हुन लागेको चलचित्र ‘एन्जिला’ आइतबार २० तारिख बेलुकी […]

रोमानिया — युरोपेली मुलुक रोमानियामा रहेको जोसुवा फुटबल क्लबले आयोजना गरेको चौथो फुटसल प्रतियोगिता अप्रील १९ शनिबारदेखि सुरु हुने भएको छ । उक्त प्रतियोगिता अप्रिल २१ तारिख सम्म हुने भएको छ । रोमानियाको बुकारेस्टमा रहेको प्रोग्रेसुल एरिनामा फुटसल प्रतियोगिता आयोजना हुन लागेको जोसुवा फुटबल क्लबका सचिव विजय गुरुङले जानकारी दिए । २०२२ देखि निरन्तर वार्षिक […]

आयरल्याण्ड । लन्डनस्थित नेपाली दूतावासले अप्रिल अन्तिम साता आयरल्याण्डमा राहदानी सेवासहित कन्सुलर शिविर गर्ने भएको छ । ३० अप्रिल, २०२५ बुधबार आयरल्याण्डको पार्नेल स्क्वायर वेष्ट डब्लिनस्थित टिचर्स क्लवमा बिहान १० देखि अपरान्ह ५ बजेसम्म घुम्ती शिविर हुन लागेको हो । उक्त घुम्ती शिविर गैर आवासीय नेपाली संघ आयरल्याण्ड को सहकार्यमा हुने भएको हो । दूतावासले […]