
युरोपाटी संवाददाता — नेपालमा गत बिहीबार अर्थात् होलीको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘अञ्जिला’ले बक्स अफिसमा सुखद् व्यापार गरिरहेको छ । नेपाली महिला फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाले फुटबल खेलाडी बन्न गरेको संघर्षको कथामा आधारित रहेको चलचित्र ‘अञ्जिला’ युरोपियन मुलुक माल्टामा समेत प्रदर्शन हुने भएको छ। सेभेन सीजले प्रदर्शनमा ल्याएको चलचित्रलाई माल्टामा मगवर्ट प्रोडक्सनले प्रदर्शन […]