Home Login

युरोपाटी सम्वाददाता । लिस्बन — पोर्चुगलमा आप्रवासी हितका लागि विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएको अग्रणी संस्था नियाल्प पोर्चुगलले स्वास्थ्य, शिक्षा, बसोवास अनुमतिपत्र, पारिवारिक पुनर्मिलन, नागरिकता आवेदन लगायत विभिन्न कानुनी प्रक्रियाको बारेमा नि:शुल्क सेवा दिने भएको छ । बुधबार नियाल्प पोर्चुगलले सामाजिक सञ्जाल फेसबुकमा एक सूचना प्रकाशित गरी उक्त जानकारी दिएको हो । ‘आजबाट पोर्चुगलमा कानुनी […]

(कागजातहरूको डेलिभरीमा ढिलाइ र समय तालिकामा कठिनाइहरू मुख्य गुनासोहरू रहेका छन् ।) पोर्चुगल — सन् २०२५ को पहिलो चार महिनामा, उजुरी पोर्टलले एकीकरण, माइग्रेसन र शरण एजेन्सी (एआईएमए) लाई सम्बोधन गरिएको कुल ५९३ उजुरीहरू प्राप्त गरेको थियो । जुन २०२४ को अन्तिम चार महिनाको तुलनामा लगभग ३७% ले वृद्धि भएको हो, जसमा जब ४ सय […]

लन्डन —  बेलायतको श्रम बजारले सन् २०२५ को प्रारम्भिक चरणमा मन्दीका थप सङ्केत देखाएको छ । हालै सार्वजनिक गरिएको सरकारी तथ्याङ्कअनुसार तलब वृद्धिको दर केही घटेको, बेरोजगारीमा सामान्य वृद्धि देखिएको र रोजगार अवसरहरू पनि घट्दै गएका छन् । राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) का अनुसार सन् २०२५ को पहिलो त्रैमासिकमा रोजगारी दर ७५ प्रतिशत रहेको छ, […]

बुखारेष्ट, रोमानिया – भगवान गौतम बुद्धको २५६९ औं जन्मजयन्तीको पावन अवसरमा नेपाल तामाङ घेदुङ  रोमानियाद्वारा एक विशेष कार्यक्रमको आयोजना गरिने भएको छ । काग्यु बुद्धिस्ट एसोसिएसन रोमानियाको संयोजनमा तथा नेपाली समाज, शेर्पा किदुग रोमानिया , नेपाल मगर समाज, तमु समाज र नेपाल किराँत सेवा समाज रोमानियाको सह-आयोजनामा तेस्रो शान्तिपूर्ण -याली आयोजना गरिने भएको हो । […]

बुकारेस्ट, रोमानिया — लामो समयदेखि रोमानियामा कार्यरत रहेका तेह्रथुम घर भएका ३८ वर्षीय जित बहादुर राईको निधन भएको छ। उहाँ रोमानियाको राजधानी बुकारेस्टको सेक्टर ६ स्थित इमाग वायरहाउस मा कार्यरत हुनुहुन्थ्यो । प्राप्त जानकारी अनुसार, राईको मृत्यु सुतेकै अवस्थामा भएको हो। काममा नियमित रुपमा उपस्थित हुने उहाँ जब ड्युटीमा देखिनुभएन र फोन सम्पर्कमा पनि नआएपछि […]

स्पेन — नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काले संरक्षकहरु चयन गरेको छ । मोराइरामा बसेको कार्यसमितिको बैठकले संरक्षकहरु तय गरेको हो । समाजले पूर्वअध्यक्षहरु रितेश श्रेष्ठ, अक्कल बोहोरा, केशवराज कँडेल, विनोद शेरचन,  एनआरएनए कोष्टाव्लाङ्का पूर्वअध्यक्ष सुरेन्द्र भुजेल थापा , देवराज सापकोटा, समाजका निवर्तमान अध्यक्ष नवराज दुवाडीलाई संरक्षक चयन गरेको छ । यस्तै एनआरएनए कोष्टाव्लाङ्का अध्यक्ष सुरेश बज्राचार्य, […]

स्पेन — नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काले संरक्षकहरु चयन गरेको छ । मोराइरामा बसेको कार्यसमितिको बैठकले संरक्षकहरु तय गरेको हो । समाजले पूर्वअध्यक्षहरु रितेश श्रेष्ठ, अक्कल बोहोरा, केशवराज कँडेल, विनोद शेरचन,  एनआरएनए कोष्टाव्लाङ्का पूर्वअध्यक्ष सुरेन्द्र भुजेल थापा , देवराज सापकोटा, समाजका निवर्तमान अध्यक्ष नवराज दुवाडीलाई संरक्षक चयन गरेको छ । यस्तै एनआरएनए कोष्टाव्लाङ्का अध्यक्ष सुरेश बज्राचार्य, […]

साइप्रस  — साइप्रसका राष्ट्रपति निकोस क्रिस्टोडाउलिड्सले सन् २०२६ मा साइप्रस शेन्जेन क्षेत्रमा सामेल हुने बताएका छन् । विगत लामो समयदेखि देशले यो लक्ष्य हासिल गर्न ठूलो प्रयास गरिरहेको छ, उनले भने । प्राविधिक दृष्टिकोणबाट २०२५ को अन्त्यसम्ममा ठूलो प्रयास भइरहेको छ । यो हाम्रो लक्ष्य हो, हामीले २०२६ को लक्ष्यसहित, साइप्रस गणतन्त्र शेन्जेन क्षेत्रमा सामेल […]

फिनल्याण्ड — फिनल्याण्डमा आमाको दिनमा राष्ट्रिय झण्डा फहराइन्छ जुन अरू कुनै पनि निजी वा पारिवारिक दिवसमा देखिँदैन। फिनल्याण्डमा आज मे महिनाको दोस्रो आइतबार आमाहरूको दिन अर्थात् äitienpäivä आमाहरूप्रति गहिरो सम्मान र प्रेम व्यक्त गर्दै देशभर मनाइँदैछ। यो फिनिस संस्कृतिमा आमाको भूमिका, त्याग, योगदान र महत्त्वलाई कदर गर्ने एक महत्वपूर्ण दिन हो । आज छोराछोरीले आफ्नी […]

पोर्चुगल — पोर्चुगलमा आम चुनाव आउन एक हप्ता बाँकी रहदा वर्तमान प्रधानमन्त्री तथा सामाजिक प्रजातान्त्रिक पार्टी (PSD) का नेता लुइस मोन्टेनेग्रोले नेतृत्व गरिरहेको सत्तारूढ डेमोक्रेटिक एलायन्स (AD) ले मे १८ मा हुने आम निर्वाचन अघि सार्वजनिक गरिएको नयाँ मत सर्वेक्षणमा अग्रता कायम राखेको छ । संसदमा स्पष्ट बहुमतका लागि चाहिने मत प्राप्त गर्ने सम्भावना भने […]