Home Login
मनोरंजन

एनआरएनए पाईस्भाष्कोले यम बरालको साथमा मनायो ‘नेपाली नयाँ वर्ष २०८२’

अशिम लोप्चन तामाङ । स्पेन —

एनआरएनए पाईस्भाष्कोले नेपाली नयाँ वर्ष २०८२ को शुभकामना आदान प्रदान कार्यक्रममा गायक यम बरालको साथमा सम्पन्न भएको छ । कार्यक्रममा १२० भन्दा बढी नेपाली जनसमुदायहरुको बाक्लो उपस्थीती रहेको थियो ।


कार्यक्रममा प्रमुख अतिथि एनआरएनएका वरीष्ट उपाध्यक्ष रोसन पाठक सहीत केन्द्रीय उपाध्यक्ष, केन्द्रीय सचीब सान्सावास्तीयन नेपाली समाजका अध्यक्ष, भीक्तोरीया गास्तेजका समाजसेवी अभीयन्ता, एईबार समाजका अध्यक्ष, प्रवासी नेपाली मञ्चका अध्यक्ष, जनसम्पर्क मञ्चका अध्यक्ष, नेपाली जनप्रगतीशील मञ्चका अध्यक्ष, पाईस भाष्को नेपाली समाजका अगुवा तथा वीभीन्न संध-संस्था समाजसेवी अभीयान्ताहरूको उपस्थीती समेत रहेको थियो ।

कार्यक्रम सम्पन्न गर्नमा भोलेन्टीयर, एनआरएनए पाईस्भाष्कोका प्रतीनीधी अध्यक्ष डेबीट राज कार्की तथा वीशेष भुमीकामा एनआरएनए पाईस्भाष्कोका प्रवक्ता अतीत ढकाल रहेको थियो ।

Leave a Reply