Home Login

केजिन राई । काजाब्लांका क्यासेल्लो ,बेल्जियम — विश्व मगर संघ बेल्जियमद्वारा आयोजित “माघ्या सकराटी“ माघे संक्रान्ति चाड भव्यताका साथ सम्पन्न भएको छ । लुभेन क्यासेल्लो स्थित डोन बोस्को हलमा सम्पन्न विश्व मगर संघ बेल्जियमद्वारा आयोजित माघे संक्राती भव्यताका साथ भएको हो । विश्व मगर संघ बेल्जियमका अध्यक्ष लोक राना मगरको सभापतित्वमा बेनेलक्स र युरोपियन युनियनका […]

एलिया लिम्बु । साइप्रस — युरोपेली मुलुक साइप्रसमा स्थापनाकालदेखि नै एक सक्रिय संस्था शेर्पा किदुक साइप्रसले ग्याल्पो लोसार शुभकामना आदानप्रदान तथा बृहत सांस्कृतिक कार्यक्रममा — २०२५ मनाउने भएको छ। हिमाली बौद्ध धर्मावलम्बीहरूको महान पर्व ग्याल्पो लोसार ‘नयाँ बर्ष २१५२ औं (स्यिङ मो डुल ल्हो सर्प बर्षको) अवसरमा शेर्पा किदुक साइप्रसले आउँदो मार्च ९ तारिख आइतबारका […]

लाक्पा तेन्जी शेर्पा। रोमानिया — नेपाल तामाङ घेदुङ रोमानियाले मन्जु श्रि सम्बत २८६१ डुल ल्होको अवसरमा आउँदो फेब्रुअरी २, आइतबारका दिन बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम Restaurant The President, Bulevardul Lacul Tei 145, București 020384 मा हुने भएको हो। यस वर्षको सोनाम ल्होछार कार्यक्रम गत वर्षहरूझैं भव्य र सभ्य हुने अपेक्षा […]

पोर्चुगल— नेपाल मगर सघ पोर्चुगलद्वारा माघे सक्रान्तीको अबसरमा सम्मुनत मानब सभ्यताको लागि कला सस्कृति, सास्कृतिक उन्नयनको लागि माघे सक्रान्ति भन्ने मुल नाराको साथ जनवरी १९ तारिख आइतबार कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा संस्थाका अध्यक्ष कमल पुन मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथिहरूमा सस्थाका संरक्षक, नेपाल आदिबासी जनजाति महासंघ पोर्चुगलका अध्यक्ष चोप कुमार मगर , […]

लाक्पा तेन्जी शेर्पा। रोमानिया — नेपाल मगर संघ रोमानियाले पहिलो पटक आयोजना गरेको भव्य माघे संक्रान्ति कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम मगर समाज रोमानियाका अध्यक्ष गोमा देबी थापा मगर को सभापतित्वमा सञ्चालन भएको थियो। कार्यक्रमका प्रमुख अतिथि शेर्पा किदुग रोमानियाका अध्यक्ष ल्हाक्पा तेन्जी लामा थिए भने विशेष अतिथिहरूमा नेपाल तामाङ घेदुङ रोमानियाका अध्यक्ष […]

लन्डन । मगर संघ युके केन्ट शाखाले वि. सं. २०८१ सालको माघे सङ्क्रान्ति पर्व धुमधामले मनाएको छ । फोल्कसटोनस्थित हकिन्स कम्युनिटी सेन्टरमा १८ जनवरी २०२५ मा आयोजित विशेष समारोहमा सांगीतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति मनाइएको हो । प्रमुख अतिथि मगर संघ युके केन्द्रीय समितिका अध्यक्ष सीता पुन मगर र मगर संघ युके केन्ट शाखाका अध्यक्ष रिटायर्ड […]

लाक्पा तेन्जी शेर्पा। रोमानिया — नेपाल मगर संघ रोमानियाले पहिलो पटक आयोजना गरेको भव्य माघे संक्रान्ति कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम मगर समाज रोमानियाका अध्यक्ष गोमा देबी थापा मगर को सभापतित्वमा सञ्चालन भएको थियो। कार्यक्रमका प्रमुख अतिथि शेर्पा किदुग रोमानियाका अध्यक्ष ल्हाक्पा तेन्जी लामा थिए भने विशेष अतिथिहरूमा नेपाल तामाङ घेदुङ रोमानियाका अध्यक्ष […]

लाक्पा तेन्जी शेर्पा। रोमानिया — नेपाल मगर संघ रोमानियाले पहिलो पटक आयोजना गरेको भव्य माघे संक्रान्ति कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। कार्यक्रम मगर समाज रोमानियाका अध्यक्ष गोमा देबी थापा मगर को सभापतित्वमा सञ्चालन भएको थियो। कार्यक्रमका प्रमुख अतिथि शेर्पा किदुग रोमानियाका अध्यक्ष ल्हाक्पा तेन्जी लामा थिए भने विशेष अतिथिहरूमा नेपाल तामाङ घेदुङ रोमानियाका अध्यक्ष […]

(तामाङ समाज माल्टाले बिबिध मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम आयोजना गरि सोनाम ल्होछार मनाउदै) अशिम लोप्चन। माल्टा — तामाङ समाज माल्टाले फेब्रुअरी २ तारिखमा सोनाम ल्होछार तथा बृहत् साँस्कृतिक कार्यक्रम गर्ने भएको छ। माल्टामा रहेका तामाङ समुदाय लगायत अन्य समुदायहरुमा यस पर्बलाई हर्सोउल्लासका साथ मनाउन सबैमा संस्थाका अध्यक्ष सुनिल तामाङले अपिल समेत गरेका छन्। कला संस्कृति प्रबर्द्धन […]

पोर्चुगल — तामाङ समाज पोर्चुगलद्वारा आयोजित मंञ्जुश्री संवत २८६१ डुलसा पुख्री ल्होलाई मध्यनजर गर्दै सोनाम ल्होछारको शुभकामना अदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रम आउँदो फेब्रुअरी २ तारिख आइतबारको दिन राजधानी लिस्बनमा हुने भएको हो। तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक शुद्धिकरण भन्ने मूल नाराका साथ सन् २०११ मा स्थापना भएको […]