
पोर्चुगल — धादिङ जिल्ला त्रिपुरासुन्दरी गाउँपालिका वडा नं ५ ठूला कठेरी निवासी विगत केही महिना अघिदेखि पोर्तुगलमा वसोवास गर्दै आएका वर्ष ४० का दीपक सिटौलाको गत जनवरी ६ तारिख बेलुका लिस्वनस्थित शान्तमारिया अस्पतालमा उपचारको क्रममा असामयिक निधन भएको हो । धादिङ समाज पोर्चुगलले एक सूचना जारी गर्दै सहयोगका लागि अपिल गरेको समाजका महासचिव नवराज दुवाडीले […]