Home Login

भोलि डिसेम्बर १ तारिख पोर्चुगलमा सरकारी बिदा,डिसेम्बर १ तारिखलाई पोर्चुगलका नागरिकहरूले विशेष दिन पनि भन्ने गर्दछन्।त्यसो त भोलि डिसेम्बर १ तारिख आइतबार नै परेको कारणले गर्दाखेरि पनि सरकारी कामहरु सबै बन्द हुने गर्दछन्। आखिर किन डिसेम्बर १ तारिख पोर्चुगलका नागरिकहरूले विशेष दिन भनेर मान्दछन्? १६ औं शताब्दीको अन्त सम्म १७ औं शताब्दीको मध्य सम्म, पोर्चुगल […]

पोर्चुगल— पोर्चुगल विश्वको छैटौं देश हो जहाँ अङ्ग्रेजी राम्रो बोलिन्छ त्यो जिल्ला हो ब्रागा,त्यसो भन्दै गर्दा पोर्चुगलमा अरु जिल्लाहरूमा अंग्रेजी भाषा नबोल्ने भन्ने होइन विशेषगरी ब्रागा जिल्लामा पर्यटकहरूको गन्तव्य बनेको कारणले गर्दा पनि त्यो ठाउँमा आफ्नो भाषालाई प्राथमिकतामा राख्दै अंग्रेजी भाषा बोल्ने गरिन्छ। ब्रागा जिल्लाको कुल क्षेत्रफल १८३.४० किमी रहेको छ। पोर्चुगलमा सरकारी कार्यालयमा जाँदा […]

पोर्चुगल — नेसन्स कप फुटबलमा पोर्चुगल क्वार्टर फाइलनमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा पोल्याण्डलाई ५–१ गोलले हराउँदै पोर्चुगल क्वार्टर फाइलनमा पुगेको हो । पोर्चुगलका लागि क्रिस्टियाने रोनाल्डोले दुई तथा राफेल लिइयो, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले एक–एक गोल गरेका थिए । पोल्याण्डका डोमिनिक मार्कजुकले एक गोल फर्काएका थिए । पहिलो हाफ गोलरहित […]

पोर्चुगल — नाम लिँदै मुख रसाउने मःम,चाउमिन,मुस्ताङको आलु जस्ता थुप्रै नेपाली परिकार अहिले नेपालमा मात्र होइन पोर्चुगलबासी बीच पनि प्यारो छ । पोर्चुगलको राजधानी लिस्बनको मार्तीमुनिजमा रहेको रेस्टुरेन्ट दियालोको स्वाद नेपालीहरुले मात्र होइन पोर्चुगलका नागरिकहरुले समेत चाखि सकेका छन् । रेस्टुरेन्ट पोर्चुगलमा मात्र नभएर युरोपमै नेपाली परिकारलाई विशेष बनाउँदै ल्याइरहेको छ। नेपाली समुदायको गर्व बनेको […]

लिस्बन— लिस्बन मेट्रोका मजदुरहरूले बिहीबार बिहान ५:०० देखि १०:०० बजेसम्म नयाँ आंशिक हडताल गर्ने यातायात कम्पनीले भुक्तानी र कम्पनी सम्झौता सम्बन्धी प्रस्तुत मागहरू सम्बोधन नगरेको कारण युनियनले जनाएको छ। आफ्नो वेबसाइटमा प्रकाशित एक नोटमा, लिस्बन मेट्रोले प्रयोगकर्ताहरूलाई सूचित गर्दछ कि, हडतालको कारण, यातायात सेवा ६:३० देखि बिहान १०:०० सम्म बन्द हुने अपेक्षा गरिएको छ, सर्कुलेशन […]

पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ,पोर्चुगलद्वारा  आइतबार, १० तारिख  प्रथम नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। एनआरएनए पोर्चुगलका सस्थापक अध्यक्ष पुर्ण हमालको प्रमुख अतिथि रहेको कार्यक्रममा एनआरएनए पोर्चुगलका पुर्बाध्यक्ष तथा केन्द्रिय कोषाध्यक्ष एनआरएनए तिलक गैरेको विशेष अतिथितामा उक्त कार्यक्रम सम्पन्न भएको हो। त्यस्तै अतिथिहरूमा सुजन लामा, दीपा काफ्ले, दिपेश बिस्ट,रमेश […]

पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ,पोर्चुगलद्वारा भोली आइतबार, १० मा प्रथम नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम हुने भएको छ। राष्ट्रिय तामाङ घेदुङका केन्द्रीय सदस्य तथा पोर्चुगलका लागि केन्द्रीय प्रतिनिधि सुजन लामा, केन्द्रीय सदस्य सागर योञ्जन तामाङको अगुवाइमा प्रथम अधिवेशन अगस्ट ६ तारिख लिस्बनमा सम्पन्न भएको थियो। उक्त अधिवेशनबाट इमान सिङ तामाङ अध्यक्षमा […]

पोर्चुगल — वैदेशिक रोजगारीको क्रममा युरोपेली मुलुक पोर्चुगल पुगेका एक नेपाली करिब छ महिनादेखि सम्पर्क विहीन भएका छन् ।  कैलालीको धनगढी स्थायी ठेगाना भएका सुरेश कुमार ओझा छ महिनादेखि पोर्चुगलमा बेपत्ता भएका हुन् । पोर्चुगलको लिस्बनबाट हराएका ओझालाई पोर्चुगलमा रहेको सुदूरपश्चिम नेपाली समाज पोर्चुगलको पहलमा होस्टेलमा राखिएको थियो र होस्टेलमा राखेको केही समयपछि नै ओझा […]

पोर्चुगल — दोलखा जिल्ला तोम्चेक दुधपोखरी– १ , ३१ वर्षका राजन श्रेष्ठको पोर्चुगलको मोन्तिमोर नोवोमा शुक्रवार आफनै कोठामा आगो बाली (कोइलाबाट आगो बाली) सुतेको र निसासिएर अकास्मिक निधन भएको छ । उक्त घटना गए शुक्रबार राति भएको हो।एउटै कोठामा सँगै आगो बाली सुतेको साथी हेलम्बु – १ सिन्धुपालचोकको पासङ दावा लामा चाहिँ बाँच्न सफल भएका […]

विकास लम्साल । पोर्चुगल — आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै पोर्चुगलमा रहेका नेवार समुदायले नेपाल सम्वत् ११४५ र सामुहिक म्ह पुजा मनाएका छन् । लिस्वनको आरोइसमा रहेको ग्रिल एण्ड चिल्ड रेष्टुरेन्टमा नेवार संस्कृति अनुसार भएको म्ह पुजामा नेवार समुदायका सय जना भन्दा धेरै सहभागिता रहेको थियो । आफ्नो शरिरलाई आफैले निरोगिता र रोकिएका काम […]