Home Login

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलमा एक सक्रिय संस्था बाग्लुङ समाज पोर्चुगलको तेस्रो अधिबेशन तथा सांगीतिक कार्यक्रमका हुने भएको छ । तेस्रो अधिबेशन तथा सांगीतिक कार्यक्रमका लागि चर्चित लोकदोहोरी गायक तथा सर्जक विष्णु खत्री पोर्चुगल आउने भएका हुन् । कार्यक्रम यही जुलाई १५ तारिख पोर्चुगलको मुटु राजधानीमा रहेको वेलाबिस्ता पार्कमा हुने भएको छ ।

पोर्चुगल एक्स्प्याट इनसाइडर २०२४ को रैंकिंगमा १५ औं स्थानमा रहेको छ ।जसले विदेशमा बस्ने मानिसहरूका लागि उत्कृष्ट देशहरूको मूल्याङ्कन गर्दछ। पोर्चुगल । २०१४ देखि इन्टरनेसनले तयार पारेको ५३ देशहरू मूल्याङ्कन गरेको र्याङ्किङको नेतृत्वमा पानामा तेस्रो स्थानबाट पहिलो स्थानमा उक्लिएको छ । त्यसपछि मेक्सिको र इन्डोनेसिया रहेका छन्। यो चौथो स्थानमा मात्र छ कि पहिलो युरोपेली […]

युरोप । गोलरक्षक डिओगो कोस्टाले टाइब्रेकरमा ३ पेनाल्टी बचाउँदा पोर्चुगल स्लोभेनियालाई हराउँदै युरोपेली च्याम्पियनसिप २०२४ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समय र अतिरिक्त ३० मिनेटमा पनि गोल नहुँदा खेल टाइब्रेकरमा पुगेको थियो । फ्रान्कफर्टमा सम्पन्न खेलमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अतिरिक्त समयमा पेनाल्टी चुकाउँदा खेल टाइब्रेकरसम्म पुगेको थियो । टाइब्रेकरमा गोलरक्षक कोस्टाले तीनै […]

तस्वीर : नविन सुनार पोर्तुगल । प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा दिपक खत्री निर्वाचित भएका छन् । पोर्तुगलको राजधानी लिस्बनमा हिजो मंगलवार (जुन २५) मा सम्पन्न छैटौं राष्ट्रिय अधिवेशनले खत्रीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा सुमन शर्मा चौलागाई, सचिवमा मिलन रेग्मी, […]

लिस्बन । आज जुन २३ आइतबार युरोपेली मुलुक पोर्चुगलमा सुदूरपश्चिमी समाज पोर्चुगल र नवलपुर समाज पोर्चुगल बीच मैतीपूर्ण खेल सम्पन्न भएको छ । पोर्चुगलको राजधानी लिस्बन olaias मा भएको खेलमा सुदूरपश्चिम समाज पोर्चुगलबाट उत्कृष्ट खिलाडीमा दिपेन्द्र ठगुन्ना भएका नवलपुर समाज पोर्चुगलका महासचिव अनन्त तिवारीले जानकारी दिए । नरेश भाट ,प्रेम बुढापृथी, दिपेश बिष्ट र अनन्त […]

पोर्चुगल। हिजो भएको UEFA युरोपियन फुटबल च्याम्पियनसिप (Group F) अन्तर्गत पोर्चुगल र चेकिया बीच भएको खेलमा पोर्चुगलले चेकियालाई २-१ गोलको अन्तरले पराजित गरेको छ। पोर्चुगलको लागि एक गोल चेकियाको खेलाडी R. Hranáč ले आत्मा गोल गरेका थिए। भने अर्को एक गोल पोर्चुगलको खेलाडी F. Conceição ले गोल गरेका थिए। चेकियाको तर्फबाट L. Provod ले १ गोल […]

युरोप । UEFA युरोपियन फुटबल च्याम्पियनसिप अन्तर्गत पोर्चुगलको समयअनुसार आज 8 बजे पोर्चुगल र चेकिया दुई देशबीच खेल हुने भएको छ। Leipzig स्टेडियममा आजको खेल हुनेछ । पोर्चुगलले यस खेल सँगसँगै जुन २६ मा पोर्चुगल र जर्जिया बिच खेल हुनेछ भने त्यस्तै जुन २२ तारिख टर्की र पोर्चुगल दुई देश बीच खेल हुनेछन्।

युरोप । आजबाट युरोपियन फुटबल च्याम्पियनसिप सुरु हुने भएको छ । UEFA युरोपियन फुटबल च्याम्पियनसिप पोर्चुगलको समयअनुसार आज रातिको ९:०० बजेबाट सुरु हुने छ ।UEFA युरोपियन फुटबल च्याम्पियनसिपको (Group A) को पोहिलो खेल जर्मनी र स्कटल्याण्ड बिच हुने छ । पहिलो खेल जर्मनीको म्युनिख स्टेडियममा हुने भएको छ । क्लेमेन्ट टर्पिन रेफ्री र सहायक रेफ्री […]

पोर्टो । बिहीबार दिउँसो एक २५ वर्षीय व्यक्तिले पोर्टो र विला नोभा डे गाया बीचको आइकोनिक डी.लुइस आई ब्रिजको तल्लो डेकबाट डुरो नदीमा हाम फालेको करिब दुई घण्टापछि खोलाबाट शव फेला परेको थियो। जोर्नल डे नोटिसका अनुसार दिउँसो करिब ३ बजे दुर्घटना हुँदा नदी किनारको क्षेत्र मानिसको भीडभाड थियो । उद्धार प्रयासमा डुङ्गा, जेट स्की […]

पोर्चुगल । नेपालमा बुद्ध जयन्तीको दिनमा प्रदर्शन भएको नेपाली चलचित्र पुजार सार्की पोर्चुगलको राजधानी लिस्बनमा पनि यहीँ जुन २२ तारिख बाट प्रदर्शन हुने भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा जुन २२ शनिबार ,२३ आइतबार ,२४ सोमबार र मंगलबार २५ तारिख प्रदर्शन हुने भएको हो । चलचित्र पुजार सार्कीको लिस्बनमा बिहानको ११:३० को शो रहेको छ । […]