Home Login

पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलले आजबाट नयाँ प्रधानमन्त्री पाएको छ। गएको १० मार्चको चुनावपछि आज अप्रिल २ तारिखबाट नयाँ प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले कार्यवाहक सम्हालेका हुन् । उनी PSD पार्टीबाट प्रधानमन्त्रीमा नियुक्त भएका हुन्। गएको मार्च १० मा चुनाव सम्पन्न भएपछि कुनै पनि पार्टीको बहुमत नआएपछि PSD पार्टी सरकारमा गएपछि PSD पार्टीले एउटा पार्टीसँग सहकार्य गर्नुभएको […]

‘हो हामी नेपाली हाम्रो लिस्बनको , हो दामी नेपाली हाम्रो लिस्बनको’ पोर्तुगल । अहिले युरोपेली मुलुक पोर्चुगल लगायत अरु देशमा पनि यो शब्द निकै नै भाइरल भइरहेको छ। विशेषगरी अहिले म्युजिक भिडियो अथवा गीतहरुलाई भाइरल गराउन टिकटकको निकै नै आवश्यकता परेको देखिन्छ । नेपाली गीत संगीत एकपछि अर्को गर्दै नेपालमा मात्र नभएर विदेशमा पनि निकै नै […]

पोर्चुगल । आइतबार मार्च ३१ तारिख धरान फुटबल क्लब द्वारा आयोजना गरेको प्रथम बुढासुब्बा कप सम्पन्न भएको छ । २२ टिम सहभागी भएको खेलमा बेलायतबाट सहभागी भएको B1C फुटबल क्लबले प्रथम बुढासुब्बा कप उचालेको छ। बेलायतबाट सहभागी भएको B1C फुटबल क्लबले फाइनलमा NEP-FAM सँग ०-१ गोरको अन्तरले जित हात पारेको थियो। २२ टिम सहभागी भएको […]

पोर्तुगल । अप्रिल १ सोमबार देखि IRS भर्ने समय खुलेको छ। यदि तपाईँले आफ्नो डिपेन्डेन्ट हटाउनुभएको छ भने तपाईंले आफ्नो IRS भर्न सक्नुहुनेछ। र तपाईँले आफ्नो IRS भन्न सक्नुभएन भने हामीले तल दिएको बुँदागत पोइन्टमा तपाईंले हेरेर IRS भर्न सक्नुहुनेछ। हामीले IRS भनेको के हो भनेर यो भन्दा अगाडि पनि हामीले तपाईहरुको लागि एउटा न्युज […]

पोर्चुगल । विश्वको उत्कृष्ट ५० रेस्टुरेन्टहरूमा पोर्चुगलको पनि एक रेस्टुरेन्ट परेको छ। विश्वको उत्कृष्ट ५० औँ मध्यको पहिलो नम्बरमा पर्न सफल भएको दक्षिणी अमेरिका पेरुको राजधानी लिमामा रहेको रेस्टुरेन्ट ‘केन्द्रीय’ रहेको छ। World of statistics को अनुसार २०२३ मा विश्वका ५० उत्कृष्ट रेस्टुरेन्ट मध्ये पोर्चुगल पनि २५ औँ स्थानमा रहेको हो । त्यस्तै युरोपेली मुलुक […]

पोर्चुगल ।  प्रदिप भट्टराईको निर्देशनमा रहेको महाजात्रा चलचित्र यही मार्च २४ देखि पोर्चुगलमा सुरु भएको प्रदर्शन  बुधबार २७ तारिख सम्म प्रदर्शन भएको थियो । पोर्चुगलको राजधानी लिस्बनमा मार्च २४ आइतबार, २५ मंगलबार प्रदर्शन हुदै हिजो बुधबार अन्तिम शो रहेको थियो। चलचित्र महाजात्राको टिकट शुल्क १२.५० युरो रहेको थियो । नेप्स इन्टरटेनमेन्टले जानकारी दिए अनुसार, चलचित्र  […]

पोर्चुगल। पोर्चुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आएका टोलीले मार्च २४ आइतबारबाट काम सुरु भइरहेको छ । मार्च २४ आइतबारबाट सुरु भएको बायोम्याट्रिक काम ३१ मार्च २०२४ सम्म जैविक तथ्यांक संकलन गर्ने भएको हो । २९ तारिख भोलि अर्थात शुक्रबार ‘बायोम्याट्रिक’ का लागि मार्टिम मुनिजस्थित R.Jose Antonio Serrano, […]

पोर्चुगल । अवैतनिक नेपाली महाबाणिज्य दूतावासको कार्यालय बाट एउटा सूचना प्राप्त भएको छ। जुन सुचना हालै पोर्चुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आएका टोलीले आइतबारबाट काम सुरु गरेको हो । भोलि बिहीबार ‘बायोम्याट्रिक’ गर्न आउने बारेको क-कस्तो हो भन्ने बारे अवैतनिक नेपाली महाबाणिज्य दूतावासको कार्यालयले भखरै एउटा […]

पोर्तुगल ।  प्रदिप भट्टराईको निर्देशनमा रहेको महाजात्रा चलचित्र यही मार्च २४ देखि पोर्चुगलमा पनि प्रदर्शन भइरहेको छ । आज बुधबार २७ तारिख अन्तिम शो बेलुकीको रहेको छ। पोर्चुगलको राजधानी लिस्बनमा मार्च २४ आइतबार, २५ मंगलबार प्रदर्शन भइसकेको छ। अब बुधबार आज अन्तिम शो रहेको छ । चलचित्र महाजात्राको टिकट शुल्क १२.५० युरो रहेको छ। आज […]

पोर्चुगल । पोर्चुगलको राजधानी लिस्वनस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको समन्वय, सहयोग अनि सहजीकरणमा फ्रान्सस्थित नेपाली राजदूतावासबाट आएका टोलीले आइतबारबाट काम सुरु गरेको हो । आइतबारबाट सुरु भएको बायोम्याट्रिक काम ३१ मार्च २०२४ सम्म जैविक तथ्यांक संकलन गर्ने भएको हो । २७ तारिख भोलि अर्थात बुधबार ‘बायोम्याट्रिक’ का लागि ‘इन्रोलमेन्ट सेन्टर’ Rua Jose Estevao, N. 44A, […]