JOHN & दि लोकल्स टिमले पोर्चुगल प्रस्तुति दिने ।

पोर्चुगल । हावा जस्तै,फर्कन्न होला , भनन मात्र र समयले जस्ता थुप्रै गीतका गायक (JOHN & दि लोकल्स) टिमले युरोपेली मुलुक पोर्चुगलको राजधानी लिस्बनमा आफ्नो प्रस्तुति दिने भएका छन् ।

दि लोकल्स टिमले पोर्चुगलमा अगस्ट १९ तारिख आफ्नो प्रस्तुति दिनुभएका छन् । पोर्चुगलको राजधानी लिस्बन को (Lisboa Ao Vivo) मा आफ्नो प्रस्तुति दिने छन् ।

युरोपेली मुलुक पोर्चुगलमा विभिन्न सांगीतिक कार्यक्रम अथवा कन्सर्टहरु हुँदै आइरहेको छ।थुप्रै चर्चित गीतहरू मध्ये हावा जस्तै उनको यो एकदमै चर्चित गीत हो।उनीले पोर्चुगलका दर्शकहरूलाई पनि यस गीतमा मनोरञ्जन दिनेछन् ।


AdvantEdge र kendra motion pictures को आयोजनामा हुने भएको यस कार्यक्रम रोशन लामा र मिस्टर शाक्यले समेत आफ्नो प्रस्तुति दिने भएका हुन् ।

पोर्चुगलमा यसपटक हुन लागेको कन्सर्टमा  (JOHN & दि लोकल्स) का दर्शकहरूले मन पराएका थुप्रै गीतहरु गाउने भएका छन्। यदि तपाईँहरू यस कन्सर्टमा सहभागी हुन चाहनुहुन्छ भने हामीले दिएको नम्बरमा सम्पर्क गरी कृपया जानकारी लिन सक्नुहुनेछ ।

‘नेपाली भाषा र नेपाली सँस्कृतीलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको AdvantEdge ले पोर्चुगलमा पहिलो पटक यस कन्सर्ट गर्न लागेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *