Home Login

तस्वीर : नविन सुनार पोर्तुगल । प्रवासी नेपाली मञ्च पोर्चुगलको अध्यक्षमा दिपक खत्री निर्वाचित भएका छन् । पोर्तुगलको राजधानी लिस्बनमा हिजो मंगलवार (जुन २५) मा सम्पन्न छैटौं राष्ट्रिय अधिवेशनले खत्रीलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेको हो । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा सुमन शर्मा चौलागाई, सचिवमा मिलन रेग्मी, […]

लिस्बन । आज जुन २३ आइतबार युरोपेली मुलुक पोर्चुगलमा सुदूरपश्चिमी समाज पोर्चुगल र नवलपुर समाज पोर्चुगल बीच मैतीपूर्ण खेल सम्पन्न भएको छ । पोर्चुगलको राजधानी लिस्बन olaias मा भएको खेलमा सुदूरपश्चिम समाज पोर्चुगलबाट उत्कृष्ट खिलाडीमा दिपेन्द्र ठगुन्ना भएका नवलपुर समाज पोर्चुगलका महासचिव अनन्त तिवारीले जानकारी दिए । नरेश भाट ,प्रेम बुढापृथी, दिपेश बिष्ट र अनन्त […]

पोर्चुगल। हिजो भएको UEFA युरोपियन फुटबल च्याम्पियनसिप (Group F) अन्तर्गत पोर्चुगल र चेकिया बीच भएको खेलमा पोर्चुगलले चेकियालाई २-१ गोलको अन्तरले पराजित गरेको छ। पोर्चुगलको लागि एक गोल चेकियाको खेलाडी R. Hranáč ले आत्मा गोल गरेका थिए। भने अर्को एक गोल पोर्चुगलको खेलाडी F. Conceição ले गोल गरेका थिए। चेकियाको तर्फबाट L. Provod ले १ गोल […]

युरोप । UEFA युरोपियन फुटबल च्याम्पियनसिप अन्तर्गत पोर्चुगलको समयअनुसार आज 8 बजे पोर्चुगल र चेकिया दुई देशबीच खेल हुने भएको छ। Leipzig स्टेडियममा आजको खेल हुनेछ । पोर्चुगलले यस खेल सँगसँगै जुन २६ मा पोर्चुगल र जर्जिया बिच खेल हुनेछ भने त्यस्तै जुन २२ तारिख टर्की र पोर्चुगल दुई देश बीच खेल हुनेछन्।

युरोप । आजबाट युरोपियन फुटबल च्याम्पियनसिप सुरु हुने भएको छ । UEFA युरोपियन फुटबल च्याम्पियनसिप पोर्चुगलको समयअनुसार आज रातिको ९:०० बजेबाट सुरु हुने छ ।UEFA युरोपियन फुटबल च्याम्पियनसिपको (Group A) को पोहिलो खेल जर्मनी र स्कटल्याण्ड बिच हुने छ । पहिलो खेल जर्मनीको म्युनिख स्टेडियममा हुने भएको छ । क्लेमेन्ट टर्पिन रेफ्री र सहायक रेफ्री […]

पोर्टो । बिहीबार दिउँसो एक २५ वर्षीय व्यक्तिले पोर्टो र विला नोभा डे गाया बीचको आइकोनिक डी.लुइस आई ब्रिजको तल्लो डेकबाट डुरो नदीमा हाम फालेको करिब दुई घण्टापछि खोलाबाट शव फेला परेको थियो। जोर्नल डे नोटिसका अनुसार दिउँसो करिब ३ बजे दुर्घटना हुँदा नदी किनारको क्षेत्र मानिसको भीडभाड थियो । उद्धार प्रयासमा डुङ्गा, जेट स्की […]

पोर्चुगल । नेपालमा बुद्ध जयन्तीको दिनमा प्रदर्शन भएको नेपाली चलचित्र पुजार सार्की पोर्चुगलको राजधानी लिस्बनमा पनि यहीँ जुन २२ तारिख बाट प्रदर्शन हुने भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा जुन २२ शनिबार ,२३ आइतबार ,२४ सोमबार र मंगलबार २५ तारिख प्रदर्शन हुने भएको हो । चलचित्र पुजार सार्कीको लिस्बनमा बिहानको ११:३० को शो रहेको छ । […]

पोर्चुगल । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आज मंगलबार पोर्चुगलको भ्रमण गर्ने भएका हुन । उनीले भ्रमणको क्रममा पोर्चुगलका राज्य प्रमुख मार्सेलो रेबेलो डे सुसा र प्रधानमन्त्री लुइस मोन्टेनेग्रोसँग भेटघाट गर्ने भएको हो। उनी स्पेनको भ्रमण सकेर पोर्चुगलको भ्रमणको लागि आएका हुन्।

पोर्चुगल। नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले पोर्चुगलमा दाङका युवाहरू सम्मीलित दाङ स्पोर्ट्स क्लब गठन गरिएको छ। आज लिस्वनमा भएको एक भेलाले उर्जाशील युवा शिवसागर बुढाथोकीको नेतृत्वमा ९ जनाको कार्यसमिति गठन गरिएको हो। क्लबको सचिवमा केशव केसी चयन भएका छन् भने सह-सचिवमा विवेक ओली,विपना रोका ओली चयन भएका छन्। त्यस्तै कोषाध्यक्षमा राजन योगी छनोट भएका […]

पोर्तुगल । अवैतनिक नेपाली महाबाणिज्य दूतावासको आयोजना एवं गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् पोर्चुगल, नेपाल आदिवासी जनजाति महासंघ र नेप्लिज वुमेन एशोसिएशनको सह–आयोजनामा हिजो अर्थात २३ मे का दिन पोर्चुगलको राजधानी लिस्वनमा शान्तिका अग्रदूत भगवान गौतम बुद्धको स्मरण गर्दै २५६८ औँ बुद्धजयन्ती धुमधामका साथ मनाईएको छ । यहाँस्थित सम्पूर्ण संघ संस्था, नेपाली समुदाय, […]