Home Login

(नेपाली समाज मिलफन्तोषले सरसफाई अभियान सम्पन्न गरेको छ) पोर्चुगल। बेझा जिल्ला उदिमिरा नगरपालिका अन्तर्गत मिलिफन्टोसमा नवगठित नेपाली समाजले बजार सरसफाई अभियान सञ्चालन गरेको हो। गलीयादु देखि मिली सन्तोषको मुख्य बजार सिल्वा स्टोरसम्म नेपाली समाज का पदाधिकारी सदस्यहरू र नेपालीहरू मिलेर बजार सरसफाई कार्यक्रम सम्पन्न गरिएको हो। पोर्चुगलको उदिमिरा नगरपालिका विशेषगरी कृषि क्षेत्रमा काम गर्ने नेपालीहरूको […]

युरोप। जय नेपाल इन्टरनेशनल फाउन्डेसनले वेबिनार मार्फत ग्लोबल युथ नेटवर्कको हिजो जुम मार्फत घोषणा गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको मुख्य आतिथ्यतामा आयोजित कार्यक्रममा मदन राज पौडेलको अध्यक्षतामा गठित ४३ सदस्यीय विश्व युवा संजालको घोषणा गरिएको समितिमा ३० भन्दा बढी देशबाट व्यक्तिहरू जोडिएका छन्। गैरआवासीय नेपाली संघ पोर्चुगलको निवर्तमान सचिव तथा चितवन समाज […]

(मोना पोर्चुगलले लोकप्रिय गायक प्रकाश दुतराजको साथमा मोना साँस्कृतिक साँझ भोलि आइतबार हुने) पोर्चुगल। गायक प्रकाश दुतराज,गायिका अनु गुरुङ र डान्सर देवि गर्बुजाको साथमा मोना पोर्चुगलद्वारा मोना साँस्कृतिक साँझ गायक दुतराजको साथमा भोलि हुने भएको हो। म्याग्दी प्रबासी नेपाली संघ मोना पोर्चुगलले चर्चित गायक प्रकाश दुतराजको साथमा भोलि सेप्टेम्बर २२ तारिख आइतवार लिस्बोअ अओ भिभोमा […]

एलिया लिम्बु । साइप्रस नेपालीहरूको महान चाड बडा दशैं तथा शुभ दीपावलीलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसद्वारा यही आउँदो अक्टोबर १३ तारिख आइतबार दशैं तिहार विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रमको लागि नेपालबाट चर्चित कलाकारहरू गायक दिपक लिम्बु, रामजी खाँड र निर्जला गुरुङले साइप्रसमा रहेका नेपाली समुदायलाई नचाउने भएका छन्। युरोपेली […]

(प्रवासका नेपालीसंग प्रचण्डले भने, ‘माओवादीलाई बलियो बनाएर अबको चुनाव एक्लै लड्ने हो।) २० सेप्टेम्वर २०२४ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी संगठनलाई बलियो बनाएर आगामी चुनाव एक्लै लड्ने बताएका छन् । आउने चुनावमा पहिलो पार्टी बन्न सम्भव रहेको बताउँदै प्रचण्डले पार्टीको अब बस्ने केन्द्रीय समितिले ठोस कार्ययोजना ल्याउने […]

पोर्चुगल। युवा पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले पोर्चुगलमा रहेका नेपाली समुदायलाई हँसाउनको लागि सेप्टेम्बर ३० तारिख पोर्चुगल आउँने भएको छन्।अमेरिकापछि उनीहरुले युरोपेली मुलुकमा कमेडी टुर गरेका हुन् । ३१ अगस्ट पोल्याण्डबाट सुरु भएको ‘अब हाँस्छ युरोप’ यात्रा फ्रान्स, माल्टा, बेल्जियम, जर्मनी, स्पेन, फिनल्याण्ड, डेनमार्क र नर्वेमा समेत कार्यक्रम हुने भएको […]

पोर्चुगल। युरोपेली मुलुक पोर्चुगलमा करिब दुई हप्तादेखि यता आगो लागिरहेको र उक्त आगोलाई नियन्त्रण गर्ने प्रयास भइरहेको छ। करिब केही हप्ता अगाडि मात्रै पनि पोर्चुगलको मदेईरामा भीषण आगो लागिले उग्ररूप लिएको थियो। करिब केही हप्ता यता मात्रै पोर्चुगलमा थुप्रै ठाउँमा आगोलागी भइरहँदा थुप्रै व्यक्तिले ज्यान गुमाइरहेका छन्। गत वर्षभन्दा यस वर्ष पोर्चुगलमा आगो लागि धेरै […]

(एनआरएनए नागरिकता लागू गर्न संविधान बाधक, १५ दिनभित्र अध्ययन प्रतिवेदन पेश गर्न सरकारद्धारा समिति गठन) नागरिकता समस्या समाधानका लागि गृह मन्त्रालयले अध्ययन समिति गठन गरेको छ । गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मूल्याङ्कन महाशाखा प्रमुख टोकराज पाण्डेको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव, कानुन मन्त्रालयको उपसचिव, […]

पोर्चुगल। सेवा र सहयोग गर्ने उद्देश्य तथा बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकाको बिकास र प्रवर्द्धनमा टेवा पुर्याउन कर्मथलोबाट जन्मथलो लाई जोड्ने एउटा साझा चौतारीको रुपमा पोर्चुगलमा रहेका बाग्लुङका मालिका बासिहरुले २०७७ मा पोर्चुगलमा स्थापन गरेको संस्था मालिका सेवा समाज पोर्चुगलले हिजो दोस्रो अधिबेशन सम्पन्न गरेको छ। उक्त अधिवेशन सल्लाह र सहमतिमा नयाँ कार्यसमिति मनोनीत […]

पोर्चुगल। सेवा र सहयोग गर्ने उद्देश्य तथा बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकाको बिकास र प्रवर्द्धनमा टेवा पुर्याउन कर्मथलोबाट जन्मथलो लाई जोड्ने एउटा साझा चौतारीको रुपमा पोर्चुगलमा रहेका बाग्लुङका मालिका बासिहरुले २०७७ मा पोर्चुगलमा स्थापन गरेको संस्था मालिक सेवा समाज पोर्चुगलले हिजो दोस्रो अधिबेशन सम्पन्न गरेको छ। उक्त अधिवेशन सल्लाह र सहमतिमा नयाँ कार्यसमिति मनोनीत […]