Home Login

पोर्चुगल — नेसन्स कप फुटबलमा पोर्चुगल क्वार्टर फाइलनमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा पोल्याण्डलाई ५–१ गोलले हराउँदै पोर्चुगल क्वार्टर फाइलनमा पुगेको हो । पोर्चुगलका लागि क्रिस्टियाने रोनाल्डोले दुई तथा राफेल लिइयो, ब्रुनो फर्नान्डेज र पेड्रो नेटोले एक–एक गोल गरेका थिए । पोल्याण्डका डोमिनिक मार्कजुकले एक गोल फर्काएका थिए । पहिलो हाफ गोलरहित […]

माल्टा — निकै लामो समयदेखि रोकिएको काम युरोपेली मुलुक माल्टामा आउँदो नोभेम्बर ३० देखि राहदानी नवीकरणको लागि घुम्ती टोली आउने भएको छ। उक्त घुम्ती टोलीलाई राहदानी विभाग नेपाल र म्याड्रिड दूतावास नेपालले संयोजन गरेको छ भने एनआरएनए माल्टाले सहकार्य गरेको छ। उक्त राहदानी नवीकरण गर्नको लागि अनलाइन फाराम भर्नको लागि एनआरएनए माल्टाले अनुरोध समेत गरेको […]

पोर्चुगल — नाम लिँदै मुख रसाउने मःम,चाउमिन,मुस्ताङको आलु जस्ता थुप्रै नेपाली परिकार अहिले नेपालमा मात्र होइन पोर्चुगलबासी बीच पनि प्यारो छ । पोर्चुगलको राजधानी लिस्बनको मार्तीमुनिजमा रहेको रेस्टुरेन्ट दियालोको स्वाद नेपालीहरुले मात्र होइन पोर्चुगलका नागरिकहरुले समेत चाखि सकेका छन् । रेस्टुरेन्ट पोर्चुगलमा मात्र नभएर युरोपमै नेपाली परिकारलाई विशेष बनाउँदै ल्याइरहेको छ। नेपाली समुदायको गर्व बनेको […]

लिस्बन— लिस्बन मेट्रोका मजदुरहरूले बिहीबार बिहान ५:०० देखि १०:०० बजेसम्म नयाँ आंशिक हडताल गर्ने यातायात कम्पनीले भुक्तानी र कम्पनी सम्झौता सम्बन्धी प्रस्तुत मागहरू सम्बोधन नगरेको कारण युनियनले जनाएको छ। आफ्नो वेबसाइटमा प्रकाशित एक नोटमा, लिस्बन मेट्रोले प्रयोगकर्ताहरूलाई सूचित गर्दछ कि, हडतालको कारण, यातायात सेवा ६:३० देखि बिहान १०:०० सम्म बन्द हुने अपेक्षा गरिएको छ, सर्कुलेशन […]

केजिन राई । काजाब्लांका क्यासेल्लो — पासा पुच बेल्जियमका सदस्य प्रिति श्रेष्ठ ( कर्माचार्य) को संयोजकत्वमा पासा पुँच बेल्जियमद्वारा आयोजित यस वर्षको नेपाल सम्बत् अर्थात् न्हू दयां भिन्तुना ११४५ र म्हपूजा कार्यक्रम भब्यताका साथ  रमाइलो बाताबरणमा सम्पन्न भएको छ । प्रमुख अतिथि बेनेलक्स र युरोरियन युनियनका लागि महामहिम राजदुत राजदुत गेहेन्द्र राजभन्डारीको उपस्थिति रहेको यस […]

युरोप — अंग्रेजी नयाँ वर्ष २०२५ लाई मध्ये नजर गर्दै मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टको आयोजनामा चर्चित गायिका समीक्षा अधिकारी कार्यक्रमको लागि युरोप आउँने भएकी छिन्। गायिका अधिकारीले युरोपेली मुलुकको विभिन्न देशमा आफ्नो प्रस्तुति दिने छिन् ।कार्यक्रम बुकिंगको लागि आयोजकलाई सम्पर्क गर्न समेत आग्रह गरेका छन्। यस अघि अब हाँस्य युरोप कार्यक्रम गरेको आयोजकले […]

(साइप्रसमा तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रम गायक दिपक लिम्बु र रामजी खाँडको साथमा सम्पन्न ) एलिया लिम्बु । साइप्रस — नेपालीहरूको चाड तिहार तथा छठपर्वको शुभ अवसरलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसद्वारा हिजो नोभेम्बर १० तारिख आइतबार तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। नेपाल प्रहरी नायब उपरीक्षक संयुक्त राष्ट्र […]

पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ,पोर्चुगलद्वारा  आइतबार, १० तारिख  प्रथम नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको छ। एनआरएनए पोर्चुगलका सस्थापक अध्यक्ष पुर्ण हमालको प्रमुख अतिथि रहेको कार्यक्रममा एनआरएनए पोर्चुगलका पुर्बाध्यक्ष तथा केन्द्रिय कोषाध्यक्ष एनआरएनए तिलक गैरेको विशेष अतिथितामा उक्त कार्यक्रम सम्पन्न भएको हो। त्यस्तै अतिथिहरूमा सुजन लामा, दीपा काफ्ले, दिपेश बिस्ट,रमेश […]

पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ,पोर्चुगलद्वारा भोली आइतबार, १० मा प्रथम नवनिर्वाचित कार्यसमितिको सपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रम हुने भएको छ। राष्ट्रिय तामाङ घेदुङका केन्द्रीय सदस्य तथा पोर्चुगलका लागि केन्द्रीय प्रतिनिधि सुजन लामा, केन्द्रीय सदस्य सागर योञ्जन तामाङको अगुवाइमा प्रथम अधिवेशन अगस्ट ६ तारिख लिस्बनमा सम्पन्न भएको थियो। उक्त अधिवेशनबाट इमान सिङ तामाङ अध्यक्षमा […]

प्रतिनिधि चयनको विषयमा देखिएको विवाद समाधान नभई २०७८ चैतमा दुई समूहले छुट्टा छुट्टै योजना गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औँ महाधिवेशनपछि उत्पन्न परिस्थिति अझै समाधान हुन सकेको छैन  । विवाद समाधानमा को इमानदार भएन, कसको स्वार्थले काम गर्‍यो र ११ औँ महाधिवेशनमा भएको गम्भीर विवादमा बद्री केसी समूहले गरेको गतिविधि र त्यही बेलादेखि […]