Home Login

पोर्चुगल। एक्सप्रेसोको प्रतिवेदनका अनुसार सरकारले युरोपेली संघ (EU) मा नयाँ सीमा नियन्त्रण प्रणाली लागू गर्नका लागि आवश्यक प्रणालीहरू स्थापना गर्न ढिलाइ भएको  कारण पोर्चुगललाई शेन्जेन क्षेत्रबाट निलम्बन गर्ने जोखिम रहेको बताएको छ।यस मुद्दामा उपकरणहरू समावेश छन् जुन जुलाई सम्म परीक्षण र प्रमाणीकरण गरिनु पर्छ – जुन मितिमा सदस्य राष्ट्रहरूले तत्परताको घोषणा गर्नु पर्छ – तर […]

पोर्तुगल । बागमती प्रदेश सरकारले सोमबारबाट नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रुपामा लागु गर्दै छ । उक्त कामको खुसीयालीमा सोमबार तामाङ समाज पोर्चुगलले स्वागत गर्दै दीप प्रज्वलन कार्यक्रम गरेको थियो । पोर्तुगलको राजधानी लिस्बनमा सोमबार तामाङ समाज पोर्चुगलले नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगल संगको सहकार्यमा एक कार्यक्रम […]

पोर्तुगल । नेपालमा बैशाख १४ गतेदेखि प्रदर्शन भएको   चलचित्र बोक्सीको घर अब पोर्चुगलको राजधानी लिस्बनमा पनि यहीँ मे १९ तारिख बाट प्रदर्शन हुने भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा मे १९ आइतबार ,२० सोमबार ,२१ मंगलबार र बुधबार २२ तारिख  प्रदर्शन हुने भएको हो । चलचित्र बोक्सीको घर बेलुकी ९:१५ को शो रहेको छ ।   […]

युरोप । मे १ तारिख नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौं महाधिवेशन सम्पन्न भएको छ। उक्त महाधिवेशनबाट युरोपाटीका सम्पादक तथा अध्यक्ष पुस्तक रेक्मी कार्यसमिति सदस्य पदमा चयन भएका छन्। रेग्मी विगत ६/७ सालदेखि यस पत्रकारितामा आबद्ध रहेर काम गर्दै आइरहेका छन्। उक्त अधिवेशनबाट अध्यक्ष केजिन राई सहित उपाध्यक्षमा राजकुमार थापा, प्रेम पोमु, दिलनिशानी मगर, द्रोण […]

युरोप । नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशनले केजिन राईलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको छ। अधिवेशनले उपाध्यक्षहरुमा राजकुमार थापा, प्रेम पोमु, दिलनिशानी मगर, द्रोण रिजाल, बासु सत्याल, महासचिव शेरबहादुर परियार, उपमहासचिवमा कलश खरेल, भरत प्रधान, अशिम लोप्चन, सचिव महिन्दो वाइवा, रमेशराज बाँस्तोला, दिनेश गौतम(साइप्रस), कोषाध्यक्ष इन्दिरा चाम्लिङ चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा भोला […]

युरोपभरिका नेपाली पत्रकारहरुको साझा छाता संगठन नेपाल पत्रकार महासंघ युरोप शाखाको पाँचौँ अधिवेशन आगामी १ मे २०२४, बुधबार विश्व मजदुर तथा श्रमिक दिवसको दिन आयोजना हुने भएको छ । नेपाल पत्रकार महासंघ यूरोप शाखाको अप्रिल १८ तारिख अध्यक्ष प्रेम परियारको अध्यक्षतामा बसेको कार्यसमितिको पूर्ण बैठकले उक्त निर्णय गरेको हो । बैठकले महासचिव द्रोण रिजालले सांगठानिक […]

पोर्चुगल ।  प्रदिप भट्टराईको निर्देशनमा रहेको महाजात्रा चलचित्र फेरि अप्रिल २९ र ३० तारिख पोर्चुगलको राजधानी लिस्बोनमा प्रदर्शन हुने भएको छ । पोर्चुगलको राजधानी लिस्बनमा अप्रिल २९ सोमबार र ३० मंगलबार प्रदर्शन हुने भएको हो । चलचित्र महाजात्राको टिकट शुल्क १२.५० युरो रहेको छ । चलचित्र महाजात्रा पहिलो पटकको पनि प्रदर्शनमा पनि पोर्चुगलको राजधानी लिस्बोनमा हाउसफुल भएको […]

लिस्वन । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती पोर्चुगलमा आगामी जेठ १० गते धुमधामका साथ मनाउन लागिएको छ । यहाँस्थित अवैतनिक नेपाली महाबाणिज्य दूतावासको आयोजनामा सो कार्यक्रम गर्न लागिएको हो । मंगलबार अवैतनिक नेपाली महाबाणिज्य दूत मकर बहादुर हमालको संयोजकत्वमा बसेको बैठकले यसपटक विशेष कार्यक्रम गरी बुद्धजयन्ती मनाउने निर्णय गरेको छ […]

साइप्रस । युरोपेली मुलुक साइप्रसमा फेरि एक दुखद खबर प्राप्त भएको छ। क्यान्सर रोगबाट ग्रसित रहेकि २७ बर्षिया सुमित्रा अधिकारी काफ्लेको हिजो बिहान निकोसिया स्थित जनरल हस्पिटलमा उपचारको क्रममा दुखद नि¥धन हुन गएको अवैतानिक वाणिज्य दूतावास निकोसियाले जानकारी दिएको छ। नेपाल चितवन घर भएकी २७ वर्षीय सुमित्रा अधिकारी काफ्लेको बाँकी बिस्तृत बिवरण केहि दिनमा खुल्ने […]

पोर्चुगल । माटोसिन्होसमा कार्यालय स्थापना गरेको चार वर्षपछि, रिभोलुटले भर्खरै लिस्बनमा नयाँ कार्यालय खोलेको छ । जहाँ देशमा कार्यरत १,३०० जनामध्ये २५० जना रहेका छन् । रिभोलुटको नयाँ कार्यालयमा ६० व्यक्तिको क्षमता रहेको छ। यो Rua Alexandre Herculano मा अवस्थित रहेको छ । नयाँ कार्यालय भए तापनि, Revolut ले आफ्नो “पूर्ण रिमोट” र “लचिलो” कार्य […]