Home Login

(तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रमका लागि गायक दिपक लिम्बु र रामजी खाँड साइप्रसमा) एलिया लिम्बु । साइप्रस — नेपालीहरूको चाड तिहार तथा छठपर्वको शुभ अवसरलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसद्वारा यही नोभेम्बर १० तारिख आइतबार तिहार तथा छठपर्व विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रमको लागि नेपालबाट चर्चित कलाकारहरू गायक दिपक […]

पोर्चुगल — वैदेशिक रोजगारीको क्रममा युरोपेली मुलुक पोर्चुगल पुगेका एक नेपाली करिब छ महिनादेखि सम्पर्क विहीन भएका छन् ।  कैलालीको धनगढी स्थायी ठेगाना भएका सुरेश कुमार ओझा छ महिनादेखि पोर्चुगलमा बेपत्ता भएका हुन् । पोर्चुगलको लिस्बनबाट हराएका ओझालाई पोर्चुगलमा रहेको सुदूरपश्चिम नेपाली समाज पोर्चुगलको पहलमा होस्टेलमा राखिएको थियो र होस्टेलमा राखेको केही समयपछि नै ओझा […]

पोर्चुगल — दोलखा जिल्ला तोम्चेक दुधपोखरी– १ , ३१ वर्षका राजन श्रेष्ठको पोर्चुगलको मोन्तिमोर नोवोमा शुक्रवार आफनै कोठामा आगो बाली (कोइलाबाट आगो बाली) सुतेको र निसासिएर अकास्मिक निधन भएको छ । उक्त घटना गए शुक्रबार राति भएको हो।एउटै कोठामा सँगै आगो बाली सुतेको साथी हेलम्बु – १ सिन्धुपालचोकको पासङ दावा लामा चाहिँ बाँच्न सफल भएका […]

विकास लम्साल । पोर्चुगल — आफ्नो कला र संस्कृतिको जगेर्ना गर्दै पोर्चुगलमा रहेका नेवार समुदायले नेपाल सम्वत् ११४५ र सामुहिक म्ह पुजा मनाएका छन् । लिस्वनको आरोइसमा रहेको ग्रिल एण्ड चिल्ड रेष्टुरेन्टमा नेवार संस्कृति अनुसार भएको म्ह पुजामा नेवार समुदायका सय जना भन्दा धेरै सहभागिता रहेको थियो । आफ्नो शरिरलाई आफैले निरोगिता र रोकिएका काम […]

युरोप — यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । […]

(पोर्चुगल लगायत अरु देशहरूमा बसोबास गर्ने  नेपालीहरूको लागि तिहारको भाइटीकाको उत्तम साइत) युरोप — नेपालीहरूको दोस्रो ठूलो महान चाड तिहारको भोलि भाइटिका युरोपेली मुलुक पोर्चुगल लगायत अरु देशहरूमा बसोबास गर्ने नेपाली मूलका नागरिकहरू तथा सनातन धर्मावलम्बीहरूका लागि यो वर्षको तिहार अन्तर्गत भाइटीकाको दिन टीकाको उत्तम तल देखाएको निम्नअनुसार रहेको छ। स्थान र देश, मिति, टीकाको […]

पोर्चुगल — चितवन समाज पोर्चुगलद्वारा नेपालीहरूको महान चाड शुभ दीपावली,नेपाल सम्वत तथा छठलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अक्टोबर २९ तारिख सम्पन्न भएको छ। उक्त कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनमा रहेको एभरेस्ट जंक्शनमा भएको हो।उसो त भर्खरै मात्र नयाँ कार्यसमिति बनेका चितवन समाज पोर्चुगलले यो नयाँ कार्यसमितिको पहिलो कार्यक्रम समेत रहेको नवनिर्वाचित संस्थाका कार्यसमिति […]

किनेपोलिस लुभेन ,बेल्जियम —  संयुक्त किरात समाज वेल्जियमको सातौ अधिवेशन ३१ अक्टूबर २०२४ का दिन लुभेनमा सम्पन्न भयो। सो अधिबेशनको अध्यक्षता संस्थाको उपाध्यक्ष तथा पुर्व कार्यवाहक अध्यक्ष इन्दिरा चाम्लिङ राईले गरेका थिए भने कार्यक्रम संचालन तथा संस्थाको आर्थिक प्रतिबेदन ,प्रगति प्रतिवेदन क्षेत्रिय संयोजक गंगा इधिंगो लिम्बुले गरेका थिए। बार्षिक प्रगति प्रतिबेदन अधिबेशनबाट सर्बसम्मत पारित भयो […]

स्पेनमा पछिल्लो ५० वर्षयताकै खराब बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुगेको छ भने अझै केहि बेपत्ता छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा परको क्षेत्रमा ठूलो वर्षा भएपछि आएको बाढीले सयौँ पुल र भवनहरू बगाएको छ । केही मानिस छत र ठूला रुखमा चढेर बाँच्न सफल भएका छन् । बेपत्ताहरुको सङ्ख्या एकिन […]

अशिम लोप्चन तामाङ । माल्टा — चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ युरोपेली मुलुक माल्टामा पनि प्रदर्शन हुने भएको छ। विजय बराल र प्रकाश सपुतको अभिनय रहेको चलचित्र लक्ष्मीपूजाको अवसर पारेर देशभरका हलमा प्रदर्शनमा आएको हो। ‘पूर्ण बहादुरको सारङ्गी’ आउदो नोभेम्बर ९ तारिख र १६ तारिख बेलुकाको १०:४५ बजेको शोमा माल्टाको फागुरा हलमा प्रदर्शन हुने भएको हो […]