रोमानिया — युरोपेली मुलुक रोमानियामा रहेको जोसुवा फुटबल क्लबले आयोजना गरेको चौथो फुटसल प्रतियोगिता अप्रील १९ शनिबारदेखि सुरु हुने भएको छ । उक्त प्रतियोगिता अप्रिल २१ तारिख सम्म हुने भएको छ । रोमानियाको बुकारेस्टमा रहेको प्रोग्रेसुल एरिनामा फुटसल प्रतियोगिता आयोजना हुन लागेको जोसुवा फुटबल क्लबका सचिव विजय गुरुङले जानकारी दिए । २०२२ देखि निरन्तर वार्षिक […]
रोमानियाका नागरिकहरूका लागि अमेरिका प्रवेश भिसा छूट कार्यक्रम रोकियो
(रोमानियाका नागरिकहरूका लागि अमेरिका प्रवेश भिसा छूट कार्यक्रम केही समयका लागि रोकियो) रोमानिया — संयुक्त राज्य अमेरिकाले, अमेरिकी भिसा छूट कार्यक्रममा रोमानियाको सामेल हुने प्रक्रिया अनिश्चितकालका लागि रोकेको छ। यो यात्रा सल्लाह र आप्रवासन उपायहरूको सम्बन्धमा अमेरिकाले गरेको हालैको विकासक्रम पछिको हो। रोमानियाका प्रधानमन्त्री मार्सेल सियोलाकुका अनुसार, ‘यो निर्णय एक प्राविधिक उपाय हो भन्ने विश्वास […]
रोमानियामा सम्पन्न भयो ग्याल्पो लोसार २१५२ औं महोत्सव
रोमानिया — हिमाली महायानी बौद्ध धर्मावलम्बीहरूको महान् राष्ट्रिय पर्व ग्याल्पो लोसार २१५२ औं को अवसरमा शेर्पा किदुग रोमानिया द्वारा आयोजित बृहत् लोसार सांस्कृतिक कार्यक्रम भव्य र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि धर्मगुरु खेन्पो लामा मिङमार Dragpo Repa रहनुभएको थियो भने, कार्यक्रमको अध्यक्षता शेर्पा किदुग रोमानियाका अध्यक्ष ल्हाक्पा तेन्जी लामाले गर्नुभएको थियो। कार्यक्रममा […]
रोमानियामा घुम्ती शिविर सञ्चालन हुने
रोमानिया — रोजगारी तथा अध्ययनको सिलसिलामा रोमानिया पुगेका नेपालीहरूका लागि नेपाली राजदूतावास बर्लिन र राहदानी विभाग, काठमाडौंको संयुक्त आयोजनामा रोमानियाको राजधानी बुकारेस्टमा आगामी मार्च २६ देखि ३१ तारिखसम्म राहदानी नवीकरणका लागि विशेष घुम्ती सेवा सञ्चालन गरिने भएको छ। यो सेवा रोमानियाका विभिन्न कार्य क्षेत्रमा रहेका नेपाली हरूको सुविधा र सहयोगका लागि लक्षित गरिएको छ। विदेशमा […]
रोमानियाको राजधानी बुखारेस्टमा घुम्ती शिविर सञ्चालन हुने
लाक्पा तेन्जी शेर्पा । रोमानिया — रोजगारी तथा अध्ययनको सिलसिलामा रोमानिया पुगेका नेपालीहरूका लागि नेपाली राजदूतावास बर्लिन र राहदानी विभाग, काठमाडौंको संयुक्त आयोजनामा रोमानियाको राजधानी बुकारेस्टमा आगामी मार्च २६ देखि ३१ तारिखसम्म राहदानी नवीकरणका लागि विशेष घुम्ती सेवा सञ्चालन गरिने भएको छ। यो सेवा रोमानियाका विभिन्न कार्य क्षेत्रमा रहेका नेपाली हरूको सुविधा र सहयोगका लागि […]
रोमानियामा एनआरएनए गठन प्रक्रिया विवादित, सहमति विना गठन गरिँदै
(गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गठन प्रक्रिया विवादित, सहमति विना हचुवामा गठन गरिँदै) रोमानिया — गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को गठन प्रक्रिया रोमानियामा विवादित बनेको छ। यसअघि पनि नाम मात्रका व्यक्तिहरूलाई समावेश गर्दै संस्थाको गठन गरिएको भनिएकोमा, अहिले पुनः त्यही शैलीमा हचुवाका भरमा एनआरएनए गठनको प्रक्रिया अघि बढाइएको छ। स्थानीय नेपाली समुदायका अनुसार, रोमानियामा एनआरएनए गठन […]
रोमानियामा ग्याल्पो ल्होसार २१५२ मनाइने
लाक्पा तेन्जी शेर्पा। रोमानिया – रोमानियामा रहेका हिमाली बौद्ध धर्मावलम्बी शेर्पा समुदायको प्रमुख पर्व ग्याल्पो ल्होसार २१५२ (श्यिङ मो डुल लो – काठ स्त्री वर्ष) भव्य र उल्लासमय रूपमा मनाउनको लागि शेर्पा किदुग रोमानिया ले विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ। आगामी मार्च ९, २०२५ (आइतवार) का दिन बुकारेष्ट सेक्टर १, रेष्टुरेन्ट इस्ट को सभा […]
नेपाल तामाङ घेदुङ रोमानियाले मनाइयो सोनाम ल्होछार
लाक्पा तेन्जी शेर्पा । रोमानिया — मन्जु श्री सम्बत २८६१ (डुल ल्हो) – नेपाल तामाङ घेदुङ रोमानियाद्वारा सोनाम ल्होछार २८६१ (डुल ल्हो) को पावन अवसरमा विशेष कार्यक्रमको भव्य आयोजना गरिएको थियो । बौद्ध परम्पराअनुसार धार्मिक पूजापाठ गर्दै सुरु गरिएको उक्त कार्यक्रमले नेपाली समुदायबीच आपसी एकता, संस्कृति तथा परम्पराको प्रवर्धन गर्ने महत्वपूर्ण भूमिका खेलेको छ। कार्यक्रमको भव्य […]
रोमानिया : नेपाली श्रमिकहरूको समस्या, कन्सुलर सेवा अभाव र एजेन्सीहरूद्वारा ठगी
युरोपियन मुलुक रोमानिया पछिल्ला वर्षहरूमा नेपाली श्रमिकहरूको आकर्षणको केन्द्र बनेको छ। कृषि, निर्माण, उत्पादन उद्योग ,होटेल तथा रेस्टुरेन्ट का विभिन्न कार्य क्षेत्रहरूमा नेपाली श्रमिकहरूको माग उच्च रहेको छ। तर, रोजगारीका अवसरहरूका साथै, उनीहरूले ठगी, असमान व्यवहार, र उचित सहयोगको अभावले गर्दा गम्भीर चुनौतीहरूको सामना गरिरहेका छन्। नेपाली श्रमिकहरूलाई झेल्नुपरेका मुख्य समस्या : एजेन्ट र एजेन्सीहरूको […]
रोमानियामा सोनाम ल्होछार मनाउने
लाक्पा तेन्जी शेर्पा। रोमानिया — नेपाल तामाङ घेदुङ रोमानियाले मन्जु श्रि सम्बत २८६१ डुल ल्होको अवसरमा आउँदो फेब्रुअरी २, आइतबारका दिन बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ। उक्त कार्यक्रम Restaurant The President, Bulevardul Lacul Tei 145, București 020384 मा हुने भएको हो। यस वर्षको सोनाम ल्होछार कार्यक्रम गत वर्षहरूझैं भव्य र सभ्य हुने अपेक्षा […]