
लाक्पा तेन्जी शेर्पा । रोमानिया — रोजगारी तथा अध्ययनको सिलसिलामा रोमानिया पुगेका नेपालीहरूका लागि नेपाली राजदूतावास बर्लिन र राहदानी विभाग, काठमाडौंको संयुक्त आयोजनामा रोमानियाको राजधानी बुकारेस्टमा आगामी मार्च २६ देखि ३१ तारिखसम्म राहदानी नवीकरणका लागि विशेष घुम्ती सेवा सञ्चालन गरिने भएको छ। यो सेवा रोमानियाका विभिन्न कार्य क्षेत्रमा रहेका नेपाली हरूको सुविधा र सहयोगका लागि […]