
पोर्चुगल — युरोपेली मुलुक पोर्चुगलमा महिलाहरूको सक्रिय संस्था नेप्लिज वोमन एशोसिएसन पोर्चुगलद्वारा नेपालीहरुको महान चाड शुभदिपावली तथा छठ पर्वलाई मध्ये नजर गर्दै शुभकामना आदानप्रदान कार्यक्रम तथा संस्थाको १० औ साधारण सभा कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रम अक्टोबर २७ तारिख आइतबार पोर्चुगलको राजधानी लिस्बनको हाम्रो चौतारी रेस्टुरेन्टमा भएको थियो। अध्यक्ष अर्यालको अनुसार कार्यक्रममा पोर्चुगलमा रहेको […]